प्रमुख

बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल

गत माघदेखि बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ ।  पुराना र जीर्ण  मेसिन मर्मत गरी जुटमिल  सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार  अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने  दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । मिल्समा... पुरा पढ्नुहोस

भत्केको बर्षदिन नाघ्दा पनि बन्नै थालेन लोहोन्द्राको पुल, खोलो तर्दा बगाउला कि भन्ने पिरलो

उत्तम पोख्रेल, मोरङ / मोरङ बेलबारी नगरपालिकास्थित लोहान्द्रा खोलाको पुल बाढीले बगाएको एक वर्ष बित्यो । मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुकोे अनुगमन भने पटक-पटक भयो । केही दिन अघि मात्रै ऊर्जा मन्त्री बर्षमान पुनले पनि पुल रहेको स्थानको निरीक्षण गरे । गत वर्षको साउन २८ गते बर्षासँगै आएको बाढीले बेलबारी नगरपालिका... पुरा पढ्नुहोस

जनप्रतिनिधि आएयता दोस्रो बर्षसम्म के के प्रगति गर्यो केराबारी गाउँपालिकाले ?

अम्बिका भण्डारी / मोरङको केराबारी गाउँपालिकाले जन प्रतिनिधि निर्वाचित भएयता करिब डेढ बर्षे अबधिमा बिकास निर्माण लगायतका काममा उल्लेख्य प्रगति गरेको छ । स्थानीय निर्वाचनपछि जिल्लामै पहिलोपटक गाउँ परिषद गरेको गाउँपालिकाले चालू आर्थिक बर्षको अबधिमा केहि बहुबर्षे योजना अगाडि बढाएको छ । जस अन्तरगत तीनवटा सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु... पुरा पढ्नुहोस

गाउँसभामै कुटाकुट गरे जनप्रतिनिधि, लिनुपर्यो पुलिसको सहारा

झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हात हालाहाल भएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन्। उनको टाउँकोमा चोट लागेकोले उपचारका लागि बिर्तामोड लगिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष अञ्जार आलमले बहुमतको... पुरा पढ्नुहोस

मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् ।  क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि ... पुरा पढ्नुहोस

ए अचम्म ! पुर्वमा झन् बढेको बढ्यै छन् त बलात्कारका अपराध

केही समययता दिनहुुँजसो बलात्कारका समाचार आइरहेको बेला पुर्वी नेपालमा पनि बलात्कारका घटना मौलाएका छन् । यस्ता घटनाको शृङ्खला बढ्दै जांदा झापामा १४ बर्षीया एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन भने भोजपुरमा  बलात्कारको पोल खुल्ने डरले मामाले ११ बर्षे भान्जीको निर्मम हत्या गरेको छ साउन २९ गते दमकस्थित एक  गेस्टहाउसमा... पुरा पढ्नुहोस

पुर्वको एउटा स्कुल, जहाँ विद्यार्थीलाई दुना टपरी गांस्न पनि सिकाइन्छ

बिद्यालयमा के के कुरा सिकाईन्छ ? उत्तर सहज छ,पढन् लेख्न अनि  खेलकुद,बादबिवाद,गायन, नृत्य आदि अतिरिक्त क्रियाकलाप, तर मोरङको सुन्दरहरैचामा रहेको एउटा बिद्यालयले बिद्यार्थीलाई टपरा गाँस्न सिकाउन थालेको छ । किताव कापी बोकेर अध्यायनका लागी जाने बिद्यार्थीहरु सालका पात सहित सिंन्का बोकेर टपरी गाँसिरहेको देख्दा र सुन्दा अभिभावकहरु आक्रोशित समेत होलान... पुरा पढ्नुहोस

विराटचोकमा स्थापना भयो कर कार्यालय, उत्तरी मोरङका हजारौं जनतालाइ राहत

उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले  मोरङको विराटचोकमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ  । सोमवार उद्घाटन भएको छ । सेवा कार्यालय स्थापनाकापछि उत्तरी मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, लेटाङ, पचथरी शनिश्चरे,कानेपोखरी,उर्लाबारी लगायतका करदाताहरु लाभान्वित हुने भएका छन्  । सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य... पुरा पढ्नुहोस

सुन्दरहरैचामा बन्नेभो विश्वकै अग्लाे गाईकाे प्रतिमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ नयाँ वृन्दावन गाैशालामा विस्वकै सवभन्दा अग्लाे गाईकाे प्रतिमा बन्ने भएकाे छ । श्री राघेश्याम सेवाा ट्रष्ट नयाँ वृन्दावन सुन्दरहरैचा ५ ले कृष्ण जन्माष्ठमी दिन पारेर संचालन गरेकाे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साे प्रतिमाकाे शिलन्यास गरेका हुन ।... पुरा पढ्नुहोस

नयाँ संरचना निर्माण र सजावट भएसंगै घुम्न अाउनेहरु ह्वात्तै बढे बेतना सिमसारमा

केशु विरही, बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अान्तरिक श्रृङ्गारमा ध्यान दिएपछि त्यहाँ घुम्न अाउनेकाे संख्या ह्वात्तै वढेकाे छ । अा. व. २०७४/७५ काे श्रावण महिनामा १५ हजार पर्यटकले बेतना भ्रमण गरेकाेमा अा.व. २०७५/७६ काे यहि अवधिमा १९ हजारभन्दा वढि पर्यटकले बेतना भ्रमण गरेका छन् ।अान्तरिक सजावटमा ध्यान दिएपछि बेतना... पुरा पढ्नुहोस