प्रमुख
बिराटचोकको सुन पसलमा पेस्तोल देखाएर दिउँसै डकैती, ठाउँको ठाउँ पक्राउ पर्यो एक्लो लुटेरा
- 6 बर्ष, 3 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेलबारी, मोरङ । पेस्तोल लिएर आएको एक लुटेराले मोरङको विराटचोकमा शुक्रवार दिउँसै लुटपाट गरेको छ । तर स्थानीयबासी र प्रहरीको सतर्कताका कारण सुन लुटेर भाग्दै गरेको लुटेरा ठाउँको ठाउँ पक्राउ परेको छ । मध्य दिनमा करिब ११ बजेतिर सुन्दरहरैंचा १० विराटचोकमा अबस्थित छत्रबहादुर न्यौपानेले संचालन गर्दै आएको थापा सुनचाँदी पसलमा मास्क... पुरा पढ्नुहोस
बन्यो नगरपालिका संघको नयाँ केन्द्रिय समिति, को को भए निर्वाचित ?
- 6 बर्ष, 3 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनले अशोककुमार ब्याञ्जु श्रेष्ठलाई दोस्रोपटक निर्वाचित गर्दै ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् । यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर... पुरा पढ्नुहोस
नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध
- 6 बर्ष, 3 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
मोरङ । देशभरीका नगरपालिकाहरुको एकमात्र र साझा संस्था नेपाल नगरपालिका संघको अधिबेशनबाट मोरङको बेलबारी र सुन्दरहरैचा नगरप्रमुख, धरानकी कार्यबाहक मेयर र दमक नगरपालिकाकी मेेेयर प्रदेेश नम्बर १ बाट केन्द्रिय सदस्यमा निर्बिरोध निर्बाचित भएका छन । काठमाडौमा भएको अधिबेशनबाट बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, सुनसरीबाट धरान... पुरा पढ्नुहोस
आम्मै ! साउनयता मात्रै मोरङमा बलात्कृत भएछन् १२ वालिकासहित १७ जना
- 6 बर्ष, 3 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
मोरङमा साउन यता डेढ महिनाको अवधिमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन् । बलात्कारमा पर्नेमा सबैभन्दा बढी १६ वर्ष मुनिका बालिका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बलात्कार पीडित २० जनामध्ये १२ जना १६ वर्ष मुनिका बालिका रहेको बताए । उनका अनुसार १६ वर्षदेखि ७० वर्षसम्मका आठ जना... पुरा पढ्नुहोस
ती गाउँले जसले अपहरणमा परेकी चार बर्षिया छोरीलाइ मुक्त गर्दै पक्रिए अपहरणकारीलाई पनि
- 6 बर्ष, 3 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार बर्षिया बालिकालाई अपहरण गरेर लैजाने एक युवालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर लैजादै गर्दा झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक... पुरा पढ्नुहोस
भत्काइयो सडक क्षेत्राधिकारका भगवती स्कुलका सटर, बनाउँदा र भत्काउँदाकाे खर्च कसले ब्यहोर्छ ?
- 6 बर्ष, 3 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
केशु विरही, बेलबारी माेरङ/ विद्यालयकाे साैन्दर्यलाई कुरुप वनाउने गरि मूल सडककाे १ सय ५ मिटरभित्र भगवती मावि, बेलबारीले निर्माण गरिएका टहराहरु अन्ततः ताेडिएका छन् । बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे भगवती माविले व्यापारिक प्रयोजनका लागि भनेर विद्यालयको उत्तरपट्टि सटाएर ८ वटा र पूर्वतर्फ ३ वटा गरी जम्मा ११ वटा... पुरा पढ्नुहोस
‘कसैलाई भनिस् भने परिवारै सखाप पार्छु’ भन्दै वालिका बलात्कार गर्ने पक्राउ
- 6 बर्ष, 3 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
सुनसरीको बराहक्षेत्रकी १३ बर्षिया बालिकालाई चकलेट दिएर लामो समयदेखि बलात्कार गर्नेे एक मानिस पक्राउ परेको छ । बहारक्षेत्र नगरपालिका ८ पुलाह कि बालिकालाई चकलेटको देखाई करणी गर्ने ३६ बर्षिय लालबहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिकाको घरमै रङ्गेहात पक्राउ परेको हो । बस्नेतले बिहिबार राती ९ बजे बालिकाको घरमा प्रबेश गरेर करणी गरेको... पुरा पढ्नुहोस
मोरङमा भएका यी सात अपराध, जसले प्रदेश सदरमुकामको सुरक्षामै प्रश्न उठाए
- 6 बर्ष, 3 महिना अगाडि
- ११ भाद्र २०७५, सोमबार
तीन हप्तासम्म पनि पहिचान नै खुलेन बलात्कारपछि हत्या भएकी युवतीको विराटनगरमा गत साउन १८ गते एक युवतीको शव नग्न अवस्थामा फेला परेको थियो। बिराटनगर १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको थियो। तराईमूलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ... पुरा पढ्नुहोस
जनप्रतिनिधि आएयता १५ महिने अबधिमा के के उल्लेखनीय काम गर्यो बेलबारी नगरपालिकाले ?
- 6 बर्ष, 3 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ का लागि दोस्रो नगरसभाबाट ८० करोड २ लाख १४ हजार बराबरको बजेट विनियोजन भएको छ । जनप्रतिनिधि आएयता दोस्रो... पुरा पढ्नुहोस
कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन
- 6 बर्ष, 3 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
तेह्रथुमको बसन्तपुरदेखि म्याग्लुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रे गर्न सरकारले २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ अन्तरगत तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको... पुरा पढ्नुहोस