प्रमुख
बेलबारी हत्याकाण्डको १२ बर्ष : न राहत र क्षतिपूर्ति , न दोषीलाई कारबाही
- 6 बर्ष, 7 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
मोरङ । “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ”भन्ने नेपालीमा एउटा उखान छ तर मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १२ बर्ष बितिसक्दा समेत न त पिडितले न्याय नै पाए न त दोषीलाई कारबाही नै भएको छ । घटना भएको यतिका समय बितिसक्दा समेत पिडितहरुले उचित न्याय पाएका... पुरा पढ्नुहोस
कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले
- 6 बर्ष, 8 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
मोरङ । लामो समयदेखि हिसाबकिताब नदेखाइएको र साधारणसभा समेत नगरिएको कारण मोरङको बेलबारीस्थित रेडियो बेतनाका करिब डेढ सय जना शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ । रेडियो संचालक समितिको बेबकुवीका कारण दुई बर्षभन्दा लामो समयदेखि साधारणसभा नहुदा लगानी जोखिममा परेको हो । हाल रेडियो संचालक समितिको मनोमानी कतिसम्म छ भने... पुरा पढ्नुहोस
तेस्रो मुलुक पुनर्बासपछि शिविरमा रहेका शरणार्थीहरुको हरिबिजोग
- 6 बर्ष, 10 महिना अगाडि
- ११ फाल्गुन २०७४, शुक्रबार
तिन दशकदेख राष्ट्रियता गुमाउनुको पीडा, त्यसमाथि वर्षौंदेखि आश्रय लिएर बसेको थातथलोबाट पनि परिवारका सदस्यलाई छानीछानी तितरवितर र छिन्नभिन्न पारिएको अर्थात् सात समुद्रवारि र पारि बनाइएको अवस्था । गरिखान सक्नेहरू त जसोतसो जिएकै छन् तर बेहाल छ, बूढाबूढी र केटाकेटीको । हो, अधिकांश तेस्रो मुलुक गएर जनसंख्या घटेपछि झापा र मोरङको... पुरा पढ्नुहोस
माेरङमा पेन्सिल आतंक : एक वालकको मृत्यु ,एक बिरामी
- 6 बर्ष, 10 महिना अगाडि
- २८ माघ २०७४, आईतवार
अम्बिका भण्डारी, माेरङ । पेन्सिलले घोचेर कसैको ज्यान नै जान्छ भन्दा पत्यार नलाग्न सक्छ तर पत्याउनोस वा नपत्याउनोस् , मोरङमा पेन्सिलले घोचेकै निहुँमा एक वालकको ज्यान गएको छ । त्यसैगरी जिस्कने क्रममा पेन्सिलले घोचेकै कारण अर्का एक विद्यार्थी पनि बिरामी परेका छन् । घटना माघ १९ गते शुक्रबारको हो ।... पुरा पढ्नुहोस
नौ करोड लगानीमा सुन्दरहरैंचाका विभिन्न ठाउँमा बन्ने भए सातवटा अत्याधुनिक शौचालय
- 6 बर्ष, 11 महिना अगाडि
- ९ माघ २०७४, मंगलवार
मोरङको सुन्दरहरैंचा नगरपालिकामा ९ करोडको लागतमा अत्याधुनिक सार्वजनिक शौचालय बनाइने भएको छ । सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ७ स्थानमा शौचालय निर्माण गर्न लागिएको हो । नगरपालिकाको हरैंचा बजार, विराटचोक, सलकपुर, गोठगाउँ, खोर्साने, बलिया र गछिया बजारमा शौचालय बनाउन लागिएको हो । सात स्थानमध्ये ५ स्थानमा सोमबार शौचालयको शिलान्यास समेत गरिएको छ... पुरा पढ्नुहोस
गाई र भैंसी चर्ने जंगलमा परिणत भयो बाहुनीको पेट्रोल खानी
- 7 बर्ष, 1 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ । यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ । सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन... पुरा पढ्नुहोस
मध्यरातमा महिलालाई अपहरणपछि बलात्कार गर्ने पहरी फन्दामा
- 7 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०७४, बुधबार
बेलबारी, मोरङ । भाद्र ५ गते राती बेलबारीस्थित सिनेमा हलबाट पतिसगै घरतिर फर्कदै गरेकी बिराटचोककी एक महिलालाइ पतिबाट खोसेर नाटकीय अपहरण गरी बलात्कार गर्ने मोरङको सुन्दरहरैचा ११ बेलेपुर निबासी २१ बर्षे रन्जित तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जोइपोइ घर फर्कने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको तेल सकिएर... पुरा पढ्नुहोस
मध्यरातमा पतिबाट खोसेर अपहरण गरी महिलामाथि बलात्कार
- 7 बर्ष, 3 महिना अगाडि
- १४ भाद्र २०७४, बुधबार
अम्बिका भण्डारी, मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट... पुरा पढ्नुहोस
बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै
- 7 बर्ष, 7 महिना अगाडि
- १३ बैशाख २०७४, बुधबार
सुमन पुरी, सुनसरी । रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो ? खुल्दुलीसँगै डर पनि बढ्यो । कोही पनि बाहिर ननिस्क है भन्नलाई उहाँ ढोका... पुरा पढ्नुहोस
थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा
- 7 बर्ष, 9 महिना अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
यहि फागुन २१ देखि २९ गतेसम्म कोसीहरैचा उद्योग बाणिज्य संघको आयोजनामा मोरङ बिराटचोकमा हुने कोशी हरैचा एक्सपोमा हेलिकप्टर सफारी लगायत केहि बिशेष आकर्षणहरु रहने भएका छन् । एक्सपोमा घोडा सफारी (घोडचढी), बाल उद्यान सहितको खेलकुद स्पोर्ट्स, चौरी गाइको प्रदर्सनी, लोपोन्मुख राउटे जातिको सहभागीता, भेज र नन भेजका छुट्टाछुट्टै मौलिक खानाका... पुरा पढ्नुहोस