प्रमुख
सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि
- 2 बर्ष, 3 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैँचा १० मा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले हात पारेको छ । भाद्र २५ गते अर्थात शनिबार पोखरा सभागृहमा भएको फाइनलमा बागमती प्रदेशलाइ पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो । फाइनल... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन
- 2 बर्ष, 3 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उपाध्यक्ष, समिर सोदेम्बा सचिव, बिमल बिष्ट सह सचिव र आशा लिम्बु कोषाध्यक्ष निर्वाचित भएका... पुरा पढ्नुहोस
यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि
- 2 बर्ष, 3 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् । नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु १. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले... पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् – हल्ला चलेको मात्रै हो गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन
- 2 बर्ष, 4 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आज उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको बताए । उनले दलहरु समझदारी र सहमतिको नजिक... पुरा पढ्नुहोस
माओवादी केन्द्रद्वारा धनकुटाबाट चुनाव लड्ने संघीय तथा प्रदेश उम्मेदवारहरु सिफारिस
- 2 बर्ष, 4 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
नेकपा माओवादी केन्द्रले गायक शम्भु राईसहित धनकुटाबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको हो । माओवादी धनकुटाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २०७४ सालको निर्वाचनमा निर्वाचित संविधान सभा सदस्यसमेत रहेका माओवादीका पोलिटब्युरो... पुरा पढ्नुहोस
माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड
- 2 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन् । काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म... पुरा पढ्नुहोस
ऊर्जामन्त्री भन्छिन् – दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ
- 2 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन । रुपन्देहीको मैनहियामासोमबार बुटवल–लुम्बिनी १३२ केभी... पुरा पढ्नुहोस
मोरङ ३ मा सुनिल शर्मा, रेखा थापा र भानुभक्त ढकालबिच हुनेभो चुनावी भिडन्त
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
मंसिर ४ गते घोषित निर्वाचनमा यसपटक मोरङ ३ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । संघीय चुनावका लागि चर्चित र केन्द्रिय स्तरमा प्रभुत्व जमाएका तीन उम्मेदवार यस क्षेत्रबाट उम्मेदवार हुने भएपछि यस क्षेत्रको चुनाव थप रोमाञ्चक हुने भएको हो । संघिय चुनावका लागि कांग्रेसबाट सुनिल शर्मा, एमालेबाट पुर्बमन्त्री समेत... पुरा पढ्नुहोस
बलात्कार र लागू औषध कारोबार गरेर भागेका सुन्दरहरैंचाका दुई जना पक्राउ
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलात्कार र लागू औषध कारोबारको अपराधमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको फैसलाले कैद सजाय र जरिवाना ठहर भएका दुईजना फरार प्रतिवादीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाईएको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी ठहर भइ ९ बर्ष... पुरा पढ्नुहोस
इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय
- 2 बर्ष, 4 महिना अगाडि
- २१ भाद्र २०७९, मंगलवार
इटहरीमा तीनवटा सार्वजनिक शौचालय निर्माण हुने भएका छन् । ३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत शौचालय निर्माण गर्न लागिएको हो । शौचालय निर्माणका लागि व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ । इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् ।... पुरा पढ्नुहोस