प्रमुख

काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु

केशु विरही, केराबारी, माेरङ/ काेराेनाकाे त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्याेल रहिरहेकाे बेलामा केराबारी ९ देविझाेडामा रहेकाे एउटा विद्यालयले गत पठनपाठन शुरु गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९ देविझाेडामा रहेकाे बुद्ध माविले भने स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गरेर विद्यालय... पुरा पढ्नुहोस

उपचार खर्चको अभावमा छट्पटाउँदै बेलबारीका एक कलाकार, भन्छन् – ‘मलाई बचाइदिनुहाेस्’

केशु विरही, बेलबारी, माेरङ/ बाध्यबाधनको मधुर ध्वनि  मार्फत संकलन भएको धनराषिले ठाउँठाउँमा विद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थााृपनामा ठुलोओ योगदान गरेका क्यान्सर पिडित कलाकार अहिले आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहेका छन । बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टाेलका फुपा नामले चिनिने राघभ राजबंसी यति वेला रोगका... पुरा पढ्नुहोस

मनकारी रैछन् धनकुटाका घरधनीहरु, ३ सय २४ जनाले गरे घरभाडा मिनाहा

लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै हालसम्म धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट दिएका छन् । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका छन् ।  विज्ञप्तीमा... पुरा पढ्नुहोस

बाढी पहिरोले बच्चा गुमाएका आङ्लाको परिवारलाई धनकुटा कांग्रेसको सहयोग

अविरल बर्षा कारण भान्साघर भत्किएर छोरी गुमाएका धनकुटा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । अविरल रुपमा परेको पानीका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाको भान्सा घर भत्कीदा उनका छोरा धन वहादुर आङ्लाको... पुरा पढ्नुहोस

बेलबारीमा ३६ संक्रमित मध्ये १३ महिने वालकसहित २७ जनाले जिते कोरोनालाई

बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन ।                            कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाव संकलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा लगिएको थियो । भाद्र ३० स्वाब संकलन गरेर पुन प्रतिष्ठानको ल्यावमा पठाइएको... पुरा पढ्नुहोस

कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी

बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन । बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे । "कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे... पुरा पढ्नुहोस

लकडाउनले गरिबी र अभाब झन् बढेपछि बाबुले गरे आत्महत्या, छाेराछाेरीकाे विचल्ली

केशु विरही, सुन्दरहरैँचा/ गरिबी र अभावका कारण सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशाेक दर्जीले आत्महत्या गरेपछि उनका छाेराछाेरी विचल्लीमा परेका छन । सुन्दरहरैँचा नगरपालिका वार्ड न १० सुकुमबासी टाेलका अशाेक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छाेरीकाे बिबाह भई सेकोको छ भने... पुरा पढ्नुहोस

बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा

आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ ।                                                                  बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार... पुरा पढ्नुहोस

जन्मदिनकाे अवसरमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरिदिए बेलबारीका एक युवाले

बेलबारीका एकजना युवाले आफ्नाे जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकाेश स्थापना गरिदिएका छन । बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैया बराबरकाे अक्षयकाेश स्थापना गरिदिएका हुन् । अधिकारीले शनिबार अक्षयकाेश स्थापनाका लागि साे रकमको... पुरा पढ्नुहोस

इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो  दुई वटा एम्वुलेन्स

इटहरी उपमहानगरले इटहरी अस्पताललाई  दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।                                                       इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र... पुरा पढ्नुहोस