प्रमुख
शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो
- 3 बर्ष, 10 महिना अगाडि
- २७ माघ २०७७, मंगलवार
तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस
सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण
- 3 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस
कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री
- 3 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने... पुरा पढ्नुहोस
पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित
- 3 बर्ष, 10 महिना अगाडि
- २१ माघ २०७७, बुधबार
पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा पाख्रिवासमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र खगेन्द्र घिमिरे सम्मानित भएका छन् । उनीहरूलाई... पुरा पढ्नुहोस
बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न
- 3 बर्ष, 10 महिना अगाडि
- १९ माघ २०७७, सोमबार
मोरङको बेलबारी नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि नि:शूल्क एक हप्ते स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत नगरपालिकाले बेलबारी २ नम्बर वडादेखि निशूल्क स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण आदिबारे परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।... पुरा पढ्नुहोस
उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन
- 3 बर्ष, 10 महिना अगाडि
- १८ माघ २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार... पुरा पढ्नुहोस
पत्रकार कल्याण कोषका लागि धनकुटामा थालियो ‘एक रुपैयांँदेखि दश लाख’ अभियान
- 3 बर्ष, 10 महिना अगाडि
- १६ माघ २०७७, शुक्रबार
विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्न पत्रकार कल्याण कोष स्थापना गर्ने उदेश्यले धनकुटाको पत्रकारहरुले एक रुपैयांँदेखि दश लाख अभियान संचालन गर्ने निर्णय गरेका छन् । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको... पुरा पढ्नुहोस
बेलबारीका एघार मध्ये सातवटा स्वास्थ्य चौकीहरु आफ्नै भवनमा, चारवटा भवन बन्दै
- 3 बर्ष, 10 महिना अगाडि
- १५ माघ २०७७, बिहीबार
बेलबारी नगरपालिका क्षेत्रका एघार आधारभुत स्वास्थ्य चौकी मध्ये सातवटा वडाका चौकीहरु आफ्नै भवनबाट सञ्चालन भएका छन् । बेलबारी नगरपालिका वडा नम्बर १, ४,५, ७, ८,९ र ११ का आधारभुत स्वास्थ्य चौकीहरुले आफनै भवनबाट स्वास्थ्य सेवा दिइरहेका हुन् । यसै हप्ता बेलबारी ४ मा नब निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन... पुरा पढ्नुहोस
धनकुटाका दुई दर्जनभन्दा बढी शहिद परिवारलाई राज्यले उपेक्षा गरेको आरोप
- 3 बर्ष, 10 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
सहिदका सपना अधुरो रहेको र राज्यले अहिलेसम्म धनकुटाका सहिद र तिनका परिवारहरुलाई सम्मान नगरी अपमान गरेको धनकुटाका सहिद परिवार र सरोकारवालाहरुले बताएका छन् । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले सहिद दिवसको अवसमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरूले राज्यले उपेक्षा गरेको बताएका हुन् । संविधान सभा सदस्य तथा प्रदेश सभा... पुरा पढ्नुहोस
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
- 3 बर्ष, 10 महिना अगाडि
- १३ माघ २०७७, मंगलवार
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले... पुरा पढ्नुहोस