प्रमुख

५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाउँदै पुर्वकै प्रख्यात सुकुना स्कुल

पुर्वी नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित मोरङ सुन्दरहरैंचा १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले यसै सातादेखि विभिन्न कार्यक्रम गरी एक हप्तासम्म ५० औं वार्षिक उत्सव अर्थात स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको हो । “प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको... पुरा पढ्नुहोस

मोरङको लेटाङ र केराबारी क्षेत्रमा हात्ती आतंक, हात्तीले पछार्दा किशोरी सिकिस्त

उत्तरी मोरङको लेटाङ र केराबारी तथा आसपासका क्षेत्रमा केही दिनयता जङ्गली हात्तीको आतङ्क बढ्न थालेको छ । हात्तीको आक्रमणबाट केराबारी ९ की एक किशोरी गम्भीर घाइते भएकी छिन् । मङ्गलबार राति १० बजेतिर केराबारी ९ देवीझोडा सिरानको बगर टोल छिरेको हात्तीले राति करिब २ बजेसम्म गाउँमा आतङ्क मच्चाएको थियो । हात्ती... पुरा पढ्नुहोस

मुटुको सल्यक्रिया तथा उपचारमा सफल बन्दै नोबेल, सयभन्दा बढीको गरियो ‘ओपन हार्ट सर्जरी’

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले करिब अढाई बर्षको अबधिमा एक सयभन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असारबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो । एक सय भन्दा बढी विरामीको सफलतापूर्वक ‘ओपन हार्ट... पुरा पढ्नुहोस

बेलबारीको लक्ष्मी मावि मा आयोजित महापुराणमा ५० लाखभन्दा बढी संकलन

विद्यालय बस खरिद र ऐतिहासिक संग्रहालय निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले मोरङ बेलबारी ११ स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा आयोजित श्रीमदभागवत समावेशी महापुराणमा जम्मा ५० लाख ६० हजार ९ सय ४० रुपयाँ संकलन भएको छ । मंसिर १८ गतेदेखि २५ गतेसम्म भएको महापुराणमा ५० लाखभन्दा बढी आम्दानी भए पनि ८ लाख... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न

मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस

आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ । शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ। सार्वजानिक तथ्याँकमा ३२ वटा घटना घरेलुहिँसामा महिला पीडीत... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो । जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको... पुरा पढ्नुहोस

बिराटचोकमा हुँदैछ माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन, तयारी अन्तिम चरणमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को मंसिर २५ र २६ गते मोरङ विराटचौकमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । विराटचौकस्थित जेसिस भवनमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव हेमराज... पुरा पढ्नुहोस

कांग्रेसका सबैभन्दा कान्छा सभापति बने धनकुटाका दिनेश राई

पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट धनकुटाका दिनेश राई नेपालकै सवैभन्दा कम उमेरका कान्छा सभापति बनेका छन् । नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका दिनेश राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापति हुदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पाटीका जिल्ला कोषाध्यक्षको जिम्मेवारी... पुरा पढ्नुहोस

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । देउवा पक्षीय उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै शेखर कोइराला पक्षीय लिम्बू दोस्रो कार्यकालका लागि मोरङ कांग्रेसको सभापतिमा  बिजयी भएका हुन् । मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बु एक हजार नौ सय छ मत प्राप्त गरेर बिजयी भए भने... पुरा पढ्नुहोस