प्रमुख

केएमसीमा बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १ सय ६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका... पुरा पढ्नुहोस

राष्टिय सहिद घोषणा भएका धनकुटाका २९ जना योद्धाको सपना साकार पार्ने प्रतिबद्धता

राष्ट्रिय सहिद दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्धारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेताहरुले सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरिएको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्वारा आयोजित कार्यक्रममा धनकुटामा २९ जना लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको क्रममा सहदत प्राप्त गर्ने योद्धाहरुलाई राष्टिय सहिद घोषणा गरेपनि उनीहरूको सपना पुरा... पुरा पढ्नुहोस

सहयोगी समाज झापालाई नोबेल सञ्चालक डा. शर्माले दिए एम्बुलेन्स

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड १० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस

होटलवाला नै बलात्कारी भएपछि ….

मोरङमा एक महिलामाथि होटलवालासहित तिनजनाले क्रूर फिल्मी शैलीमा सामूहिक बलात्कार गरेका छन् । बेलबारी नगरपालिका–४ की ३० वर्षीया एक महिलामाथि छिमेकी नगरपालिकाको एउटा होटलमा सामूहिक बलात्कार भएको हो । सुन्दरहरैँचा नगरपालिका–४ स्थित इटहरीको ठ्याक्कै पारीपट्टी बलियामा रहेकोे श्रेष्ठ होटलको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार... पुरा पढ्नुहोस

साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो । साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर... पुरा पढ्नुहोस

रिटर्नी माइग्रेण्ट नेपालको प्रदेश समितिसहित प्रदेश १ का जिल्ला समितिहरु विगठन

विदेशबाट फर्किएका युवाहरुको साझा संस्था रिर्टर्नी माइग्रेंट नेपालको प्रदेश १ कमिटी र मातहतका जिल्ला कमिटीहरु विगठन भएका छन् । दमक स्थित अर्चिड एकेडेमीको सभाहलमा बिहीबार सम्पन्न रिर्टर्नी माइग्रेंट नेपाल प्रदेश समितिको अन्तिम बिस्तारित बैठकले प्रदेश समिति र जिल्ला समितिको समयावधि सकिएर निष्क्रिय भएको र केन्द्रबाट समेत कुनै मार्गदर्शन र कार्यक्रमहरु... पुरा पढ्नुहोस

केएमसी र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी भर्ना शुरु

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो । अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत... पुरा पढ्नुहोस

नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस

खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस