प्रमुख

धनकुटामा एमालेलाई चुनौती दिँदै चुनावी गठबन्धन गर्न सहमत भए सत्तापक्षीय दलहरू

धनकुटामा क्रियाशिल चारवटा दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सोमबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकपछि सोमबार गरिएको पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा... पुरा पढ्नुहोस

शिक्षकले विद्यार्थीलाई जबर्जस्ती गरेको भन्दै लेटाङमा झडप, एक प्रहरीको मृत्यु

मोरङको लेटाङ ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षिया एक वालिकालाई जबरजस्ती करणीको प्रयास गरेको बिरोधमा भएको झडपमा घाइते भएकी एक प्रहरी जवानको मृत्यु भएको छ । आक्रोशित अभिभावक र विद्यार्थीले आइतबार प्रहरी नियन्त्रणमा रहेका आरोपित शिक्षकमाथि आक्रमण प्रयास गरेपछि भएको... पुरा पढ्नुहोस

माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल

नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय... पुरा पढ्नुहोस

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकामा कसरी भयो त्यत्रो गडबडी ?

मोरङको बेलबारी नगरपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा ९ करोड ५४ लाख ८८ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सो बजेट बेरुजु देखिएको हो । सो मध्ये असुल गर्नुपर्ने ३ करोड ३४ लाख २० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड ८५ लाख ११ हजार,नियमित गर्नुपर्ने २... पुरा पढ्नुहोस

सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ

मोरङको सुन्दरहरैचा–७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भयो । सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का... पुरा पढ्नुहोस

केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने

मोरङ केराबारीमा पनि राष्ट्रिय भुमि आयोगको सेवा कार्यालय स्थापना भएको छ। भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले भुमि आयोगको सेवा केन्द्र स्थापना गरिएको हो । यसै हप्ता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला लगायतले कार्यालयको उद्घाटन गरेका छन् । सेवा केन्द्रको उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष केशव... पुरा पढ्नुहोस

मोरङ सुन्दरहरैँचामा छोरीहरुले गरे आमाको काजकिरीया

मोरङको सुन्दरहरैँचा ४ का तीनजना छोरीहरू आमाको काजकिरियामा बसेका छन । हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) काजकिरियामा बसेका हुन् । ती दिदिबहिनीहरुले कोराभित्र किरिया बसेर आमालाई दागबत्ती दिने काम समेत गरेका छन् । अविवाहित दिपा... पुरा पढ्नुहोस

बसमय बन्दै बेलबारीका आधा दर्जन सामुदायिक स्कुल, भगवती माविले पनि किन्यो स्कुलबस

मोरङको बेलबारी ३ मा रहेको यस क्षेत्रकै पुरानो भगवती माध्यमिक बिद्यालयले स्कुल बस खरिद गरेको छ । विद्यालयले २७ लाख १२ हजारको लागतमा बस खरिद गरी सञ्चालनमा ल्याएको हो । बस खरिदका लागि बिद्यालयले १५ लाख र बेलबारी नगरपालिकाले १२ लाख १२ हजार लगानी गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप... पुरा पढ्नुहोस

विद्यार्थी र अभिभावकको नि:शुल्क बैंक खाता र डिम्याट खाता खोलिदिँदै गुरुकुल

मोरङको बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले बिद्यार्थी तथा अभिभावकहरुका लागि शेयर शिक्षा कार्यक्रम संचालन गरेको छ । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बैंक खाता र शेयर खाता खोल्न, आइपिओ सेयरमा आबेदन दिने प्रकिया सिकाउन र घरमै बसेर शेयर भर्न प्रेरित गर्न शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल कुमार... पुरा पढ्नुहोस