प्रमुख

भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ

एमाले ओली समुहको मोरङ कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन् । कानेपोखरी ६ स्थित रमाइलो बजारमा   वाइ सि एल र तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । शुक्रबार दिउँसो रमाइलो चौकमा... पुरा पढ्नुहोस

मोरङमा माधव नेपाल पक्षले बनायो एमालेको जिल्ला कमिटी र बिराटनगर कमिटी

‍ माधव नेपाल पक्षले नेकपा एमालेको समानान्तर मोरङ जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले ३ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो । नवगठित जिल्ला समितिमा एमालेका पुराना नेता चन्द्रविर राईले नेतृत्व गरेका छन् । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्।... पुरा पढ्नुहोस

महासंघ प्रदेशमा गठबन्धनको बर्चस्व, झापामा युनियन र मोरङमा चौतारीको नेतृत्व

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, बिद्रोही एमाले निकट प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघको साझा प्यानल विजयी नै भएको हो । प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६... पुरा पढ्नुहोस

मोरङको लेटाङ नगरपालिकाले पनि किन्यो दमकल

मोरङको लेटाङ नगरपालिकाले दमकल खरिद गरेको छ । आगलागी हुँदा आसपासका सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा छिमेकी जिल्ला र नगरको दमकलमा परनिर्भर सो नगरपालिकालेे आफ्नै दमकल किनेको हो । उत्तरी मोरङमा यसअघि सुन्दरहरैचा, उर्लाबारी, बेलबारी, लगायतका नगरपालिकाले दमकल खरिद गरिसकेका छन् । पथरीशनिश्चरे नगरपालिका एवम् कानेपोखरी र केराबारी गाउँपालिकाले भने... पुरा पढ्नुहोस

चुनाव अगाडि नै सर्वसम्मत चयन भो पत्रकार महासंघ धनकुटाको कार्यसमिति

नेपाल पत्रकार महासंघ धनकुटाको १० औ महाधिवेशनबाट नगेन्द्र राईको अध्यक्षता १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । निर्बिरोध चयन भएको महासंघको जिल्ला समितिमा बरिष्ठ उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष, देवकला कार्की, सचिव हरि बहादुर लम्जेल, समावेशी सह-सचिव पूर्ण कुमार चौधरी , खुल्ला सह-सचिव ईश्वर थापा र कोषाध्यक्ष डण्डीकेशर... पुरा पढ्नुहोस

एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग

गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ । कोभिड-१९ महामारीपछि संघको पहलमा  ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ ।         ... पुरा पढ्नुहोस

एमाले निकट राष्ट्रिय शिक्षक संगठन मोरङ विभाजित, असन्तुष्ट पक्षले पनि बनाए समिति

‍ मोरङमा नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन विभाजित भएको छ । शुक्रबार सुन्दरहरैंचाको बागझोडास्थित सामुदायीक बनको सभाहलमा भएको शिक्षक भेलाले संगठनको ३९ सदस्सीय नयाँ जिल्ला समिति घोषणा गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, संगठन सुदृढीकरण अभियान अन्तरगत समिति गठन गरिएको छ। चैतभरमा जिल्लाका १७ वटै स्थानीय तहमा समानान्तर... पुरा पढ्नुहोस

धनकुटामा पनि बन्यो एमालेको समानान्तर कमिटी, १ सय १ सदस्यीय समिति घोषणा

एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको एमालेले धनकुटामा समानान्तर कमिटी गठन गरेको छ । शनिबार धनकुटामा भएको भेलाले अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो। नव गठित कमिटीको सचिवमा खगेन्द्र सुवेदी छन् । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश... पुरा पढ्नुहोस

पथरी शनिश्चरेका हाकिमसहित ६ जनाविरुद्ध  मुद्दा, ‍भ्रष्टाचार गरेको आरोप

भ्रष्टाचार गरेको आरोपमा पथरीशनिश्चरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर भएको छ । चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा खेप्नेमा... पुरा पढ्नुहोस

आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ

‍‍धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले  संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका... पुरा पढ्नुहोस