प्रमुख
नोबेलमा सुरु भो बाँझोपनको उपचार तथा कृत्रिम गर्भाधान सेवा
- 3 बर्ष, 8 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो । नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल... पुरा पढ्नुहोस
बेलबारी क्याम्पसमा पढ्ने नयाँ बिद्यार्थीले तिर्नै नपर्ने भो भर्ना शुल्क
- 3 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
आर्थिक अभावका कारण शैक्षिक उदेश्य नै पुरा नगरी छाड्ने गरेका बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्ययन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । २०७७ /०७८मा प्रथम बर्षमा भर्ना हुने शबै सकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । क्यापसमा शिक्षा शास्त्र,... पुरा पढ्नुहोस
धनकुटाको पाख्रिबासमा शुरु भो नेपालकै ठूलो कफी खेती
- 3 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायिक कफी खेती शुरु गरिएको छ । नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिएको छ । नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट खेती शुरु गरेको... पुरा पढ्नुहोस
स्कुलहरुमा चक डस्टरको सट्टा प्रोजेक्टर र स्मार्टबाेर्डको ब्यबस्था गर्दै बेलबारी नपा
- 3 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
प्रविधिमा फडको मार्दै गएको बेलबारी नगरपालिकाले बिद्यार्थीहरुलाई चकको धुलो मुक्त गराएको छ । बिद्यालय तथा क्यापसहरुमा अझै पनि चक डस्टरको प्रयोगबाट पठन पाठन भइरहेका बेला बेलबारीले भने प्रबिधिको प्रयोग गर्दै पठन पाठन गराउन थालेको हो। प्रोजेक्टर तथा स्मार्टबार्डको प्रयोगबाट बिद्यार्थीहरुलाई पठन पाठन गराइ रहेको छ । सोमवार मात्रै बेलबारी बहुमुखी... पुरा पढ्नुहोस
नगरकै पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल गर्दै बेलबारी नगरपालिका
- 3 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
मोरङको बेलबारी नगरपालिकाले पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल थालेको छ । नगरकै पहिलो धिमाल जातिका मानिसहरूलाइ उद्यमी बनाउन नगरपालिकाले विभिन्न तालिम संचालन तथा ब्याबसायिक बन्नेहरुका लागि औजार बितरण गर्न थालेको छ । नगरपालिकाले धिमाल जातिको एतिहासिक तथा पराम्परागत भेषभुषा उत्पादन, वारपिङ तथा तान मेसिन संचालन एवम् बुनाई तालिम शुरु गरेको... पुरा पढ्नुहोस
धनकुटाका असिनापीडित कृषकलाई राहत दिन कांग्रेस, माओवादी र एमालेको माग
- 3 बर्ष, 8 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
धनकुटामा असिना सहितको बर्षाबाट पीडित कृषकहरुलाई राहत उपब्ध गराउन नेपाली कांग्रेस, माओवादी केन्द्र र बिद्रोही एमालेले सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका जिल्ला संयोजक रिषिराम ढुंगाना र बिद्रोही एमालेका जिल्ला अध्यक्ष अर्जुन राइले प्रेस विज्ञप्ती जारी गरी पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध... पुरा पढ्नुहोस
बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन
- 3 बर्ष, 8 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस
असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति
- 3 बर्ष, 8 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
बाह्रै महिना तरकारी खेतीले हराभरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ । करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका असिनाले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुंदा गाउँका चौपायाहरु समेत भौकले... पुरा पढ्नुहोस
१ सय ४१ सन्तानका धनी धनकुटाका चन्द्रबहादुर, जो १०५ बर्षमा पनि तगडा छन्
- 3 बर्ष, 8 महिना अगाडि
- ३ बैशाख २०७८, शुक्रबार
धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगेपनि अझै तगडा छन् । बि. सं. १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बराल एक सताब्दी उमेर काटेपनि वरपर हिँडडुल गर्न सक्छन् । दुई छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् । सानै... पुरा पढ्नुहोस
नोबेलमा सफलतापूर्वक गरियो घाँटीमा भएको क्यान्सरको जटिल शल्यक्रिया
- 3 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७८, बिहीबार
नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । ६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी... पुरा पढ्नुहोस