प्रमुख

विभिन्न कार्यक्रमसहित भगवती माविले मनायो ५८ औँ वार्षिक उत्सव

मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा अबस्थित भगवती माविले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अबसरमा, प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ । सोही अबसरमा गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पनि  पुरस्कृत गरिएको छ । सो... पुरा पढ्नुहोस

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा  राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन  माग गरेको छ संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै... पुरा पढ्नुहोस

बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार

सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित 'बुधबारे कृषि बजार' बनाउने भएको हो । कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत... पुरा पढ्नुहोस

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभामा तीनजना स्रष्टालाई सम्मान गरिने

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभाको अबसरमा तीन जना स्रष्टालाई सम्मान गरिने भएको छ । यही पौष २४ गते हुने साधारणसभामा बेलबारी क्षेत्रका तीन जना सर्जकलाई पुरस्कार तथा सम्मान पत्रसहित सम्मानित गरिने बेलबारी साहित्य बिकास समिति बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति जगमान गुरुङको... पुरा पढ्नुहोस

सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी

सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ... पुरा पढ्नुहोस

नवौ भेडेटार फुड फेष्टिवल हुँदै, प्याराग्लाइडिङ, र्याफ्टिङदेखि हेलिकप्टर चढ्नेसम्मका सुविधा

ईश्वर थापा, धनकुटा/ प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिवल हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल गर्ने भएको हो। भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभा सम्पन्न, नयाँ समिति गठन

लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको संस्था मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिब प्रसाद ढकालको प्रमुख आतिथ्यतामा मोरङ सुन्दरहरैंचाको गोठगौउस्थित अगेनो रेस्टुरेन्टमा भएको साधारणसभाले टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति गठन... पुरा पढ्नुहोस

सुकुना माविको रजत महोत्सवमा १ हजार ४ सय विरामीले पाए निःशुल्क उपचार

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माविको रजत महोत्सवको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना माविको सहकार्यमा स्कुल परिषरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस

५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाउँदै पुर्वकै प्रख्यात सुकुना स्कुल

पुर्वी नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित मोरङ सुन्दरहरैंचा १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले यसै सातादेखि विभिन्न कार्यक्रम गरी एक हप्तासम्म ५० औं वार्षिक उत्सव अर्थात स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको हो । “प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको... पुरा पढ्नुहोस

मोरङको लेटाङ र केराबारी क्षेत्रमा हात्ती आतंक, हात्तीले पछार्दा किशोरी सिकिस्त

उत्तरी मोरङको लेटाङ र केराबारी तथा आसपासका क्षेत्रमा केही दिनयता जङ्गली हात्तीको आतङ्क बढ्न थालेको छ । हात्तीको आक्रमणबाट केराबारी ९ की एक किशोरी गम्भीर घाइते भएकी छिन् । मङ्गलबार राति १० बजेतिर केराबारी ९ देवीझोडा सिरानको बगर टोल छिरेको हात्तीले राति करिब २ बजेसम्म गाउँमा आतङ्क मच्चाएको थियो । हात्ती... पुरा पढ्नुहोस