प्रमुख

कोरोना जाँच तथा उपचारका लागि नोबेलमा छुट्टै ओपीडी

नोबेल शिक्षण अस्पतालले कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले  निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना... पुरा पढ्नुहोस

‍‍बेलबारीमा अक्सिजन सहितको आइसोलेसन, अस्पताल जानुपरे नि:शुल्क एम्बुलेन्स

मोरङको बेलबारी नगरपालिकाले  १५ बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत यहीँ  आइसोलेसन संचालनमा ल्याएको थियो ।  बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य भए मात्रै अरु... पुरा पढ्नुहोस

राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् । पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास्टिक तथा अन्य बस्तुहरु सरसफाई गरेका हुन । ट्राफिक कार्यालय बेलबारीदेखि लक्ष्मीमार्गसम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए... पुरा पढ्नुहोस

धनकुटामा चार दर्जनभन्दा बढीलाई कोरोना, बैशाख मसान्तसम्म निषेधाज्ञा

‍  धनकुटा नगरपालिका क्षेत्रमा कोरोना भाईरस तिव्र रुपमा फैलदै गएपछि जिल्ला प्रसासन धनकुटाले बुधबार राती १२ बजेदेखि बैसाख समान्तसम्म निषेधाज्ञा जारी गरेको छ । धनकुटा जिल्ला क्राइसिस मेनेजमेन्ट कमिटिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा बुधबार सम्पन्न भएको बैठकले धनकुटा नगर क्षेत्रमा राती १२ बजेदेखि बैसाख मसान्तसम्म निशेधआदेश... पुरा पढ्नुहोस

बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको... पुरा पढ्नुहोस

पत्रकारलाई कोरोना लागे नि:शल्क उपचार गर्ने महासंघ धनकुटाको निर्णय

नेपाल पत्रकार महासंघ धनकुटाले जिल्लाका पत्रकारहरु कोरोना संक्रमित भएमा नि:शल्क उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम लगत्तै भएको बैठकले सो निर्णय गरेको हो । पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचित कार्यसमितिका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा भएको पहलो बैठकले धनकुटाका संचारकर्मीहरु कोरोना संक्रमित भएमा उपारमा लाग्ने सम्पूर्ण खर्च पत्रकार... पुरा पढ्नुहोस

बढ्या बढ्यै छन् कोरोना संक्रमित, बेलबारीका १७ जनामा संक्रमण पुष्ठि

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको संख्या १७ पुगेको छ । सक्रमित हुनेमा बेलबारी ३ का ५ जना १ का दुई जना २ का तिन जना ४ का तिन जना, ११ का तिन जना र १० मा एक जना सक्रमित रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए । पिसिआर परिक्षण... पुरा पढ्नुहोस

कोरोना संक्रमितले नोबेल अस्पतालमा पाउने भए नि:शुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो । सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत... पुरा पढ्नुहोस

‍पथरीशनिश्चरेले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि

मोरङको सुन्दरहरैंचामा आयोजित प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरेले हात पारेको छ । शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैँचालाइ १-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि जितेको हो । फाइनल खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बन्दा पथरी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले सुरु गर्यो एन्टेजेन परिक्षण, आधा घण्टामै रिपोर्ट आउने

‍मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले एन्टेजिन परिक्षण सुरु गरेको हो । पिसिआर परिक्षण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण शुरु गरीएको नगरपालिका स्वास्थ्य शाखाका... पुरा पढ्नुहोस