प्रमुख
नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी
- 3 बर्ष, 1 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे... पुरा पढ्नुहोस
भ्रामक समाचार लेखेर चरित्रहत्या गर्नेलाई कारबाही गर्न बेलबारीकी उपमेयरको माग
- 3 बर्ष, 2 महिना अगाडि
- १ असार २०७९, बुधबार
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा ले आफनो चरित्रहत्या गरेको भन्दै झुठो प्रचार गर्नेहरूलाई कारबाही गर्न माग गरेकी छिन् । भ्रामक समाचार लेखेर आफनो चरित्रहत्या गरेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष माग गरेकी हुन् ।... पुरा पढ्नुहोस
पाँच बर्षपछि बल्ल होला कि जस्तो छ प्रदेश १ को न्वारान
- 3 बर्ष, 2 महिना अगाडि
- ३० जेष्ठ २०७९, सोमबार
प्रदेश को नामाकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएसँगै प्रदेश १ ले नाम पाउने भएको छ । आइतबार प्रदेश १ प्रदेशसभा बैठक लगत्तै एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच भएको छलफलमा जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमति... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का
- 3 बर्ष, 2 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
जिल्ला समन्वय समिति मोरङको निर्वाचन जेठ ३१ गते हुने टुंगो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन बुधबार हुनेछ । त्यस्तै मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने... पुरा पढ्नुहोस
मोरङका कुन पालिकालाइ कति पर्यो केन्द्रिय बजेट, थाहा छ ?
- 3 बर्ष, 2 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
आर्थिक वर्ष ०७९/०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन भएको छ । संघीय सरकारले पेश गरेको बजेटमा जिल्लाभर सो बजेट परेको हो । मोरङका कुन पालिकामा कति बजेट ? विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।... पुरा पढ्नुहोस
धनकुटाका कुन कुन पालिकामा कति परेछ बजेट ?
- 3 बर्ष, 2 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
१. चौबिसे गाउँ पालिका - ३३ करोड ६१ लाख २. सागुरिगढी गाउँ पालिका - ३४ करोड ७० लाख ३. छथरजोरपाटी गाउँपालिका -३३ करोड ३१ लाख ४. सहिदभुमी गाउँ पालिका - ३३ करोड १७ लाख ५. पाख्रीबास नगरपालिका - ३७ करोड २१ लाख ६. महालक्ष्मी नगरपालिका- ४३ करोड ३५ लाख ७.... पुरा पढ्नुहोस
धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत
- 3 बर्ष, 2 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको बहुमत भएको छ । धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा गठबन्धनले बहुमत प्राप्त गरे पछि एमालेका मेयर घेराबन्दीमा परेका छन । धनकुटा नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया... पुरा पढ्नुहोस
उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार
- 3 बर्ष, 2 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा सुचारु गराएका छन् । मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि केही बर्ष अघिदेखि टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने अभियान कोरोनाको महामारीका कारण रोकिएकोमा अहिले पुनः सुरु... पुरा पढ्नुहोस
सुन्दरहरैचासहित एमालेले ९ पालिका प्रमुख जित्दा मोरङका ८ पालिकामा कांग्रेसको जित
- 3 बर्ष, 2 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा निवर्तमान कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै एमाले उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याए भने ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए ।... पुरा पढ्नुहोस
कार्यकर्तामाथि आक्रमण नरोके एमालेविरुद्ध प्रत्याक्रमण गर्ने धनकुटा कांग्रेसको चेतावनी
- 3 बर्ष, 2 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
नेपाली कांग्रेस धनकुटाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ एमालेका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसमाथिको आक्रमण नरोकिए प्रत्याक्रमण उत्रने चेतावनी दिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका नेता तथा कार्यर्ताबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रखलाबद्ध... पुरा पढ्नुहोस