प्रमुख
चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर
- 3 बर्ष, 3 महिना अगाडि
- २२ असार २०७८, मंगलवार
सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस
पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ
- 3 बर्ष, 3 महिना अगाडि
- २० असार २०७८, आईतवार
पाख्रिवास नगरसभामा भएको घट्नामा पिडित पक्षलाई नै सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दुख दिने कार्य गरेको भन्दै विपक्षी गठबन्धन मा आबद्ध दलहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस सहित घेराउ गरेका छन । नेपाली कांग्रेस धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटा, जसपा धनकुटा र नेकपा एमाले माधव... पुरा पढ्नुहोस
सत्तापक्षीय दादागिरी बढ्न थालेपछि विपक्षीहरुद्वारा धनकुटा प्रशासनमा धर्ना
- 3 बर्ष, 3 महिना अगाडि
- १७ असार २०७८, बिहीबार
धनकुटा पाख्रिवासमा भएको घट्नालाई लिएर प्रहरीले सत्ता पक्षको दवावमा झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेको भन्दै विपक्षी गठबन्धनले जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ । नेकप एमालेका ओली पक्षीय मेयरले सत्ताको आठमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस, नेकपा... पुरा पढ्नुहोस
अधिनायकबादीसंग भिड्न भन्दै धनकुटामा कांग्रेसले बनायो लडाकु दस्ता
- 3 बर्ष, 4 महिना अगाडि
- १५ असार २०७८, मंगलवार
लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र अधिनायकबादीहरुसंग भिड्नका निम्ति भन्दै धनकुटामा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले तरुण डिफेन्स फोर्स गठन गरेको छ । लोकतन्त्र र जनअधिकारको रक्षाका निम्ति र अधिनायकबादीहरुसंग लड्नका लागि नेपाल तरुण दल धनकुटाले धनकुटाका पाख्रिवासमा तरुण नेता बिमल गुरुङ्गको संयोजकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स... पुरा पढ्नुहोस
धनकुटामा सत्तापक्षीय जनप्रतिनिधिद्वारा हातपात र दुव्र्यवहार, बिपक्षीहरु आन्दोलित
- 3 बर्ष, 4 महिना अगाडि
- १४ असार २०७८, सोमबार
आठौं नगरसभा चलिरहँदा भएको विवाद हात हालाहालमा नै परिणत भएपछि धनकुटाको पाख्रिबास नगरपालिकामा द्लहरुबिच द्वन्द्व बढेको छ । नगरप्रमुख वृषबहादुर राईले आफ्नो वडाको बजेट कटौती गरी एकलौटी गर्न खोजेको भन्दै पाख्रीबास वडा नं. ४ का वडावासीहरू विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले उग्र रुप लिएपछि राजनीतिक दलहरूबीच खटपट भएको हो... पुरा पढ्नुहोस
बेलबारी, सुन्दरहरैंचा, लेटाङ र केराबारीले सार्वजनिक गरे बजेट, के के छन् खास ?
- 3 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
मोरङको बेलबारी, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्बजनिक गरेका छन् । बेलबारी नगरपालिकाले २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौं नगरसभामा बिहीबार उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरेको बजेट चालु आ.व.... पुरा पढ्नुहोस
आफैं किनेर जनतालाई कोरोनाको खोप लगाउन खोज्छ्न् स्थानीय पालिका, बाधक बन्दैछ संघीय सरकार
- 3 बर्ष, 4 महिना अगाडि
- ९ असार २०७८, बुधबार
अम्बिका भण्डारी मोरङको बेलबारी नगरपालिकाले २०७८ जेठ १२ गते १८ बर्षमाथिका सबै नगरबासीहरुका लागि ८० हजार डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गर्यो । नगरपालिकाले कोरोना खोप खरिदको अनुमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार पनि गर्यो । सो निर्णय सार्वजनिक भए लगत्तै जताततै त्यसको प्रशंसा भयो । सामाजिक... पुरा पढ्नुहोस
पालिकाहरुले घर घरमै स्वास्थ्यकर्मी पठाउन थालेपछि राहत महसुस गर्दैछन् कोरोना संक्रमितहरु
- 3 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
अम्बिका भण्डारी मोरङ केराबारी ९ का ६५ बर्षिय गोपीकृष्ण निरौलालाई असार पहिलो साता अचानक हन्हनी ज्वरो आयो । एक दुई दिन त बर्खे कामको चटारोले ज्वरो आएको होला भन्ने ठानेर खासै वास्ता भएन। त्यसमाथि निरौलाले हालसालै पहिलो कोरोना पनि लगाएकाले खोपको असर पो हो कि भन्ने पनि ठाने । तर... पुरा पढ्नुहोस
मेयरले जवरजस्ती बजेट पास गराएको भन्दै धनकुटाका ५ वडाध्यक्षहरु आन्दोलित
- 3 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
धनकुटा नरपालिकाका पाँच जना वडाध्यक्षहरुले मेयर चिन्तन तामाङ्गले संघियताको भावना र मर्म विपरित गई अलोकतान्त्रिक ढंगले जवरजस्ती पालिकाकाको बैठकबाट बजेट पास गरेको भन्दै बैठक वहिस्कार गरी आन्दोलनमा उत्रिएका छन । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६... पुरा पढ्नुहोस
बोयर खरिद काण्डमा मेयर उपमेयरको बदनाम गर्न खोजियो भन्दै बेलबारी नपाको आपत्ति
- 3 बर्ष, 4 महिना अगाडि
- ६ असार २०७८, आईतवार
मोरङको बेलबारी नगरपालिकाले संचार माध्यमहरुलाई तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकासन प्रसारण नगर्न संचार माध्यमहरुलाई आग्रह गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेर भ्रटाचार गरेको उल्लेख गरी समाचार आएको भन्दै नगरपालिकाले बिज्ञप्ती निकालेर गम्भिर ध्यानाकर्षण गरेको हो । बिज्ञप्तिमा बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान... पुरा पढ्नुहोस