प्रमुख

टाउकोमा फेटासहित सेतो पहिरनमा आमाको काज किरिया गर्दै स्मृति

मोरङ  सुन्दरहरैंचा ८ सलकपुर बस्दै आएकी छत्रकुमारी दाहालको मृत्यु भएपछि उनकी कान्छी छोरी स्मृति दाहाल हिन्दु  धार्मिक परम्परा अनुसार आमाको क्रियापुत्री बसेकी छिन् ।    पाँच दिदिबहिनी मध्ये परिवारमा कान्छी छोरी स्मृतिले पढाइमा डिग्री गरेकी छिन् । २०४६ सालमा जन्मेकी स्मृतिको स्थायी ठेगाना झापाको भद्रपुर १० चन्द्रगढी हो । स्मृतिको... पुरा पढ्नुहोस

कांग्रेसले ७७ जिल्लामै संचालन गर्नेभो ‘गरिखाने कार्यक्रम’

  नेपाली कांग्रेस आवद्ध लगानी पूर्वाधार, रोजगार, दृष्टिकोण एवं दिगो बिकास बिशेष समितिले राजनितिकर्मी सहित सवै नागरिकलाई गरिखाने बनाउने उदेश्यले  ७७ वटै जिल्लामा 'गरिखाने कार्यक्रम' संचालन गर्ने भएको छ । ललितपुरको समिट होटलमा भएको राष्टिय स्तर कार्यशाला गाष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले सो घोषणा गरेका छन् । नेपाली कांग्रेसका... पुरा पढ्नुहोस

‘मृत्यु भएको’ ६ वर्षपछि मोरङ बेलबारीका सुवासले पाए नागरिकता

दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरिसकेका मोरङका एक व्यक्तिले 'मृत्यु भएको' ६ वर्ष पछि नागरिकता पाएका छन् । मोरङको बेलबारी ११ लक्ष्मी मार्गका सुवास तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएका हुन् । सरकारी अभिलेखमा मृतकको विवरणमा समाबेश भएका सुवास हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन: नागरिकता दिलाई पाउँ भनेर... पुरा पढ्नुहोस

सुकुना र साजीलाल मावि तथा सुकुना क्याम्पसलाई सुन्दरहरैंचा नपाले दियो तिनवटा बस

सुन्दरहरैंचा नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय, दुलारीमा अबस्थित साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई  सवारी साधन प्रदान गरेको  छ । नगरका उत्कुष्ट तीनवटा शैक्षिक संस्थाहरुको स्तररोन्नति तथा सुविधाको लागि  स्कुल बस हस्तान्तरण गरिएको हो  विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरिएको  र... पुरा पढ्नुहोस

लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ

धनकुटा उद्योग बाणिज्य संघको बैठकले लकडाउन अबधिको ब्यापारिक घर भाडा मिनाहा गराउन आब्हान गर्ने, कर शिक्षा कार्यक्रम संचालन गर्ने, ब्यबशायीहरुलाइ कोरोना विरुद्ध खोप लगाउन पहल गर्ने तथा कोरोना विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।    संघले लडाउनका कारण व्यापारी तथा ब्यबशायीहरु मारमा परेकाले घर भाडा छुट गरी... पुरा पढ्नुहोस

तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबिच कुटाकुट, दुवैले दिए प्रहरीमा उजुरी

तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष र लेखापाल बिच कुटाकुट भएको छ । ग्गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मुक्का हानाहान भएको हो । गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच बिवाद बढेपछि गाउँपालिका परिसरमै भनाभन र मुक्का... पुरा पढ्नुहोस

बेलबारीमा फेरि थपियो एक हप्ते लकडाउन

बेलबारी नगरपालिकाले निषेधाज्ञा (लकडाउन) एक हप्ता थ्क्प गर्ने निर्णय गरेको छ । कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनलाई एक हप्ता थप्ने निर्णय गरेको हो । १९ गते देखि २५ गतेसम्म गरिएको लकडाउनलाई साउन ३२ गतेसम्म थपिएको छ । । लकडाउनको... पुरा पढ्नुहोस

उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख

उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्चेर सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ ।  ।           ... पुरा पढ्नुहोस

वेलहरामा एयरपोर्ट र सबै पालिकामा अस्पताल बनाउन धनकुटेलीहरुको माग

सत्तापक्षिय गठबन्धन दलहरुको बैठकले धनकुटाको वेलहारामा एयर पोर्ट निर्माण शुरु गर्न र धनकुटा जिल्लाका सवै पालिकाहरुमा १५ वेड सम्मको अस्पताल निर्माण गरी चिकित्सक सहितको सेवा शुरु गर्न एवम् धनकुटामा भएको यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुका लागी सेवा उपलब्ध गराउनका लागि नेपाल सरकारसँग विशेष पहल गर्ने निर्णय भएको... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका क्षेत्रमा फेरि हुनेभो लकडाउन

कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखी २५ गते सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय... पुरा पढ्नुहोस