प्रमुख

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन्  । काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म... पुरा पढ्नुहोस

ऊर्जामन्त्री भन्छिन् – दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन । रुपन्देहीको मैनहियामासोमबार  बुटवल–लुम्बिनी १३२ केभी... पुरा पढ्नुहोस

मोरङ ३ मा सुनिल शर्मा, रेखा थापा र भानुभक्त ढकालबिच हुनेभो चुनावी भिडन्त

मंसिर ४ गते घोषित निर्वाचनमा यसपटक मोरङ ३ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । संघीय चुनावका लागि चर्चित र केन्द्रिय स्तरमा प्रभुत्व जमाएका तीन उम्मेदवार यस क्षेत्रबाट उम्मेदवार हुने भएपछि यस क्षेत्रको चुनाव थप रोमाञ्चक हुने भएको हो । संघिय चुनावका लागि कांग्रेसबाट सुनिल शर्मा, एमालेबाट पुर्बमन्त्री समेत... पुरा पढ्नुहोस

बलात्कार र लागू औषध कारोबार गरेर भागेका सुन्दरहरैंचाका दुई जना पक्राउ

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलात्कार र लागू औषध कारोबारको अपराधमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको फैसलाले कैद सजाय र जरिवाना ठहर भएका दुईजना फरार प्रतिवादीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाईएको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी ठहर भइ ९ बर्ष... पुरा पढ्नुहोस

इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय  

इटहरीमा तीनवटा सार्वजनिक शौचालय निर्माण हुने भएका छन्  । ३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत शौचालय निर्माण गर्न लागिएको हो । शौचालय निर्माणका लागि व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ । इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् ।... पुरा पढ्नुहोस

नोबेलमा थपिए १ सय ५९ विद्यार्थी, स्वागत तथा ‘ह्वाइट कोट सेरमोनी’ कार्यक्रम सम्पन्न

नोबेल मेडिकल कलेज बिराटनगरमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा गरी १ सय ५९ विद्यार्थी भर्ना भएका छन् । नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि विद्यार्थीहरु अध्ययनका लागि आएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । अध्ययनका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेजले एक... पुरा पढ्नुहोस

५८ लाखको लागतमा  बन्यो लेटाङ नगरपालिका वडा नम्बर ४ को भवन

  लेटाङ नगरपालिका वडा नम्बर ४ को कार्यालय आफ्नै भवन बनेको छ । जिल्ला समन्वय समिति मोरङको ६० प्रतिशत र लेटाङ नगरपालिकाको ४० प्रतिशत गरी करिव ५८ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । करिब ६ कठ्ठा क्षेत्रफल जग्गामा बनेको  अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवनमा फराकिला प्यासेजसहित ६ वटा... पुरा पढ्नुहोस

मोरङ ३ बाट सुनिल शर्मा फेरि बन्ने भए उम्मेद्वार, यस्तो छ जित्ने आधार

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि  मोरङ-३ बाट सुनिल शर्मालाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । काँग्रेसको क्षेत्रीय समितिले शर्माको नाम सर्वसम्मत  रूपमा सिफारिस गरेको हो। गठबन्धनको भागबन्डामा मोरङ-३ कांग्रेसको भागमा नपरेमा बेग्लै कुरा नत्र  शर्मा नै यो क्षेत्रमा उम्मेदवार हुने गठबन्धन समेतको उम्मेद्वार हुने पक्कापक्की भएको छ ... पुरा पढ्नुहोस

जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना

साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् । [caption id="attachment_44622" align="aligncenter" width="281"] दिनेश[/caption] वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा... पुरा पढ्नुहोस

केराबारी र बेलबारीमा चारसहित मोरङमा थपिए ८ मतदान केन्द्र, सर्ने भए ८ मतदानस्थल

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै मोरङमा आठवटा नयाँ मतदानस्थल थपिने र आठवटा मतदान स्थल सर्ने भएका छन् । मतदाताको संख्या बढी भएको वडामा मतदान केन्द्र थप्न र साँघुरो तथा अपायक पर्ने मतदानस्थल सार्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा सिफारिस गरेसँगै मतदान केन्द्र थपिने र सर्ने भएका हुन् । प्रदेश निर्वाचन... पुरा पढ्नुहोस