प्रमुख
नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित
- 2 बर्ष, 11 महिना अगाडि
- २ माघ २०७८, आईतवार
नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस
प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित
- 2 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस
खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
- 2 बर्ष, 11 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस
श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न
- 2 बर्ष, 11 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो । बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको... पुरा पढ्नुहोस
जातीय संस्कार, संस्कृति र पहिचान जोगाउँदै दुम्सीपाखाका दराईहरु
- 2 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए । महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमसहित भगवती माविले मनायो ५८ औँ वार्षिक उत्सव
- 2 बर्ष, 11 महिना अगाडि
- २२ पुष २०७८, बिहीबार
मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा अबस्थित भगवती माविले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अबसरमा, प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ । सोही अबसरमा गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पनि पुरस्कृत गरिएको छ । सो... पुरा पढ्नुहोस
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग
- 2 बर्ष, 11 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन माग गरेको छ संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै... पुरा पढ्नुहोस
बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार
- 2 बर्ष, 11 महिना अगाडि
- १८ पुष २०७८, आईतवार
सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित 'बुधबारे कृषि बजार' बनाउने भएको हो । कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत... पुरा पढ्नुहोस
बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभामा तीनजना स्रष्टालाई सम्मान गरिने
- 3 बर्ष, 1 दिन अगाडि
- १६ पुष २०७८, शुक्रबार
बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभाको अबसरमा तीन जना स्रष्टालाई सम्मान गरिने भएको छ । यही पौष २४ गते हुने साधारणसभामा बेलबारी क्षेत्रका तीन जना सर्जकलाई पुरस्कार तथा सम्मान पत्रसहित सम्मानित गरिने बेलबारी साहित्य बिकास समिति बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति जगमान गुरुङको... पुरा पढ्नुहोस
सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी
- 3 बर्ष, 1 दिन अगाडि
- १६ पुष २०७८, शुक्रबार
सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ... पुरा पढ्नुहोस