प्रमुख

बेलबारीका ५ हजार ६ सय भुमिहीन परिवारले पनि पाउने भए जग्गा धनीपुर्जा

मोरङको बेलबारीका ५ हजार ६ सय भुमिहीन सुकुम्बासीहरुले जग्गा धनीपुर्जा  पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग र बेलबारी नगरपालिका बिच सम्झौता भएसँगै भुमिहीनहरुले जग्गा र धनीपुर्जा पाउने सुनिस्चित भएको हो ।आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला र बेलबारी नगरपालिकाकी उपमेयर   ढाकाकुमारी पराजुली बिच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आयोगले माघ... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना, ६ हजारभन्दा बढीले लालपुर्जा पाउँदै

राष्ट्रिय भूमि आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच भूमिसम्बन्धी समस्या समाधानका लागि एक महिनाअघि भएको द्विपक्षीय सम्झौता कार्यान्वयनका लागि सुन्दरहरैंचाको सलकपुरमा राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना भएको छ । लामो समयदेखि भोगचलन गर्दै आएका सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका ६ हजार ७२ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई... पुरा पढ्नुहोस

मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडमा च्यापिएको नसाको शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको... पुरा पढ्नुहोस

एक करोडभन्दा बढी लागतमा महालक्ष्मी नगरपालिकामा बन्नेभो औद्योगिक ग्राम

धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र... पुरा पढ्नुहोस

केएमसीमा बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १ सय ६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका... पुरा पढ्नुहोस

राष्टिय सहिद घोषणा भएका धनकुटाका २९ जना योद्धाको सपना साकार पार्ने प्रतिबद्धता

राष्ट्रिय सहिद दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्धारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेताहरुले सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरिएको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्वारा आयोजित कार्यक्रममा धनकुटामा २९ जना लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको क्रममा सहदत प्राप्त गर्ने योद्धाहरुलाई राष्टिय सहिद घोषणा गरेपनि उनीहरूको सपना पुरा... पुरा पढ्नुहोस

सहयोगी समाज झापालाई नोबेल सञ्चालक डा. शर्माले दिए एम्बुलेन्स

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड १० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस

होटलवाला नै बलात्कारी भएपछि ….

मोरङमा एक महिलामाथि होटलवालासहित तिनजनाले क्रूर फिल्मी शैलीमा सामूहिक बलात्कार गरेका छन् । बेलबारी नगरपालिका–४ की ३० वर्षीया एक महिलामाथि छिमेकी नगरपालिकाको एउटा होटलमा सामूहिक बलात्कार भएको हो । सुन्दरहरैँचा नगरपालिका–४ स्थित इटहरीको ठ्याक्कै पारीपट्टी बलियामा रहेकोे श्रेष्ठ होटलको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार... पुरा पढ्नुहोस

साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो । साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर... पुरा पढ्नुहोस

रिटर्नी माइग्रेण्ट नेपालको प्रदेश समितिसहित प्रदेश १ का जिल्ला समितिहरु विगठन

विदेशबाट फर्किएका युवाहरुको साझा संस्था रिर्टर्नी माइग्रेंट नेपालको प्रदेश १ कमिटी र मातहतका जिल्ला कमिटीहरु विगठन भएका छन् । दमक स्थित अर्चिड एकेडेमीको सभाहलमा बिहीबार सम्पन्न रिर्टर्नी माइग्रेंट नेपाल प्रदेश समितिको अन्तिम बिस्तारित बैठकले प्रदेश समिति र जिल्ला समितिको समयावधि सकिएर निष्क्रिय भएको र केन्द्रबाट समेत कुनै मार्गदर्शन र कार्यक्रमहरु... पुरा पढ्नुहोस