प्रमुख
बेलबारी र केराबारीले जनताका लागि किन्ने भए १ लाख २० हजार डोज कोरोना खोप
- 3 बर्ष, 5 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
मोरङको बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले आफैं खरिद गरी जनतालाई कोरोनाको खोप लगाइदिने भएका छन् । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले कोरोनाको खोप किन्ने तयारी गरेका हुन् । बेलबारी नगरपालिकाले १८ बर्षदेखि माथि ४० बर्षसम्मका ४० हजार नागरिकहरुलाई पहिलो र दोस्रो चरणको खोप गरी... पुरा पढ्नुहोस
प्रभावकारी बन्दै धनकुटाको कोभिड अस्पताल, आकस्मिक कक्ष पनि संचालन
- 3 बर्ष, 5 महिना अगाडि
- १३ जेष्ठ २०७८, बिहीबार
तिन हप्ताअघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्ष प्रभावकारी भएको छ । धनकुटा अस्पताल प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हाल धनकुटा कोभिड अस्पतालबाट ५० जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन् । कोभिड अस्पतालमा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा... पुरा पढ्नुहोस
खड्ग र विद्याले संविधानलाई बलात्कृत गरेको भन्दै धनकुटाका पाँच दलको बिरोध
- 3 बर्ष, 5 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
धनकुटाका ५ राजनैतिक दहहरुले राष्टपती र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना, नेकपा एमाले नेपाल खनाल समुह धनकुटाका अध्यक्ष अर्जुन राई, जसपा धनकुटाका उपाध्यक्ष पार्वती राई र राष्टिय जनमोर्चा नेपाल... पुरा पढ्नुहोस
रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत
- 3 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७८, सोमबार
नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि... पुरा पढ्नुहोस
पूर्वी पहाडी जिल्लाका लागि बरदान साबित हुँदै धनकुटामा स्थापित अक्सिजन प्लान्ट
- 3 बर्ष, 5 महिना अगाडि
- ९ जेष्ठ २०७८, आईतवार
दुई बर्षअघि धनकुटा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताको लागि हाल बरदान सावित भएको छ । धनकुटा अस्पताल बिकास समितिका तत्कालिन अध्यक्ष सुनिल कुमार डंगोलको अनुरोध र तत्कालिन मन्त्री सुनिल वहादुर थापाको पहलबाट जापान सरकारका सहयोगमा धनकुटामा दुई बर्ष अघि स्थापना भएको अक्सिन प्लान्ट पूर्व पहाडी... पुरा पढ्नुहोस
धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन
- 3 बर्ष, 5 महिना अगाडि
- ८ जेष्ठ २०७८, शनिबार
धनकुटाको औद्योगिक ग्राममा धनकुटा कोभिड अस्पताल संचालन गरिएको छ । धनकुटा जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रियतामा उनकै नेतृत्वमा अस्पताल संचालन भएको हो । २० बेड क्षमता भएको कोभिड अस्पतालमा हाल ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए । धनकुटा कोभिड अस्पतालमा राम्रोसंग... पुरा पढ्नुहोस
प्रदेश १ मा ४८ हजारलाइ लागिसक्यो कोरोना, सात सयभन्दा बढीको मृत्यु
- 3 बर्ष, 5 महिना अगाडि
- ६ जेष्ठ २०७८, बिहीबार
कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा ४७ हजार ८ सय ६८ कोरोना संक्रमितको संख्या पुगेको छ । संक्रमित मध्ये ३१ हजार ५ सय ७३ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ५ सय ९० छ । प्रदेश १ मा हालसम्म ७ सय ५ जनाको मृत्यु भएको सामाजिक विकास... पुरा पढ्नुहोस
धनकुटाका गाउँ गाउँमा कोरोना संक्रमित अलपत्र, कांग्रेसद्वारा आईसोलेसन माग
- 3 बर्ष, 5 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
आईसोलेसनको अभावमा धनकुटा जिल्लामा शहरदेखि गाउँ गाउँमा यतिवेला कोरोना संक्रमित विरामीहरु अव्यवस्थित ढंगले घर घरमा नै वसिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाले ब्यबस्थित आइसोलेसन र उपचार गर्न ध्यानार्कषण गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितहरुको उपचार... पुरा पढ्नुहोस
खाडीबाट पठाइयो ५ सय ६० अक्सिजन सिलिन्डर, कतारमा जुटाइयो पैंतिस लाख
- 3 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
एनआरएनको आव्हानमा यूएई, कतार, ओमन, साउदी अरब, कुवेत र बहराइनमा कार्यरत नेपालीहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन् । खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन... पुरा पढ्नुहोस
कोरोना भाईरस झन् फैलिदै गएपछि धनकुटामा फेरि थपियो १५ दिने निषेधाज्ञा
- 3 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७८, शुक्रबार
धनकुटा जिल्लाभरी कोरोना भाईरस तिव्र रुपमा फैलदै गएपछि शुक्रबार रातिदेखि जेष्ठ १५ गतेसम्म पुन कडा निशेध आदेश जारी गरिएको छ । धनकुटा जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिको बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले धनकुटा जिल्लाभरी शुक्रबार राती १२ बजेदेखि जेष्ठ १५ गतेसम्म पुन निशेध आदेश जारी... पुरा पढ्नुहोस