प्रमुख

प्रदेश नं.१ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरु गर्दै नोबेल हस्पिटल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।    मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति... पुरा पढ्नुहोस

दमक, बेलबारी र पथरीपछि उर्लाबारीले धिमाललाई दियो पहिलो जातिको मान्यता  

 नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेको धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जाति घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो  घोषणा गरेको हो । असार ३१ ग्ते बसेको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति करार गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले... पुरा पढ्नुहोस

बिद्रोही एमालेले बेलबारीमा बनायो २ सय ५१ सदस्यीय नगर कमिटी

मोरङको बेलबारीमा नेकपा एमाले माधव झलनाथ पक्षको २ सय ५१ सदस्यीय नगर कमिटी गठन भएको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । नगर कमिटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ चयन भएका छन । कमिटी जेठ २२ गते... पुरा पढ्नुहोस

धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग

 धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ । पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,... पुरा पढ्नुहोस

विभिन्न योजना तथा कार्यक्रमहरु पारित गर्दै सकियो बेलबारीको आठौ नगरसभा 

बेलबारी नगरपालिकको आठौ नगरसभा सम्पन्न भएको छ । असार १० गते पेश गरेको निति कार्यक्रम तथा बजेट पारीत गर्दै आठौ नगरसभा बिहिबार सम्पन्न भएको हो  । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको थियो । चालु खर्चतर्फ ८७ करोड... पुरा पढ्नुहोस

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस

पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ

  पाख्रिवास नगरसभामा भएको घट्नामा पिडित पक्षलाई नै सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दुख दिने कार्य गरेको भन्दै विपक्षी गठबन्धन मा आबद्ध दलहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस सहित घेराउ गरेका छन । नेपाली कांग्रेस धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटा, जसपा धनकुटा र नेकपा एमाले माधव... पुरा पढ्नुहोस

सत्तापक्षीय दादागिरी बढ्न थालेपछि विपक्षीहरुद्वारा धनकुटा प्रशासनमा धर्ना 

धनकुटा पाख्रिवासमा भएको घट्नालाई लिएर   प्रहरीले सत्ता पक्षको दवावमा झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेको भन्दै  विपक्षी गठबन्धनले  जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ ।      नेकप एमालेका ओली पक्षीय मेयरले सत्ताको आठमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस, नेकपा... पुरा पढ्नुहोस

अधिनायकबादीसंग भिड्न भन्दै धनकुटामा कांग्रेसले बनायो लडाकु दस्ता

लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र  अधिनायकबादीहरुसंग भिड्नका निम्ति भन्दै  धनकुटामा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले तरुण डिफेन्स फोर्स गठन गरेको छ । लोकतन्त्र र जनअधिकारको रक्षाका निम्ति र अधिनायकबादीहरुसंग लड्नका लागि नेपाल तरुण दल धनकुटाले धनकुटाका पाख्रिवासमा तरुण नेता बिमल  गुरुङ्गको संयोजकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स  फोर्स... पुरा पढ्नुहोस

धनकुटामा सत्तापक्षीय जनप्रतिनिधिद्वारा हातपात र दुव्र्यवहार, बिपक्षीहरु आन्दोलित

आठौं नगरसभा चलिरहँदा भएको विवाद हात हालाहालमा नै परिणत भएपछि धनकुटाको पाख्रिबास नगरपालिकामा द्लहरुबिच द्वन्द्व बढेको छ ।   नगरप्रमुख वृषबहादुर राईले आफ्नो वडाको बजेट कटौती गरी एकलौटी गर्न खोजेको भन्दै पाख्रीबास वडा नं. ४ का वडावासीहरू  विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले उग्र रुप लिएपछि राजनीतिक दलहरूबीच खटपट भएको हो... पुरा पढ्नुहोस