प्रमुख

बेलबारी नगरपालिकाले सञ्चालनमा ल्यायो शव वाहन पनि

‍‍‍मोरङको बेलबारी नगरपालिकाले बीस  लाखभन्दा बढी खर्चेर शव वाहन सञ्चालनमा ल्याएको छ । यसअघि बारुणयन्त्र  सञ्चालन गर्दै आएकोले नगरपालिकाले प्र.१- ०२-००१- झ ०७२१ नम्बरको शव  बाहन पनि  सञ्चालनमा ल्याएको हो । 'घरदेखि घाटसम्म’ भन्ने नारासहित संचालन भएको शव बाहनले शब बोके बापत पैसा लाग्दैन । शव वाहन चालक रअन्य कर्मचारी... पुरा पढ्नुहोस

बेलबारी ६ मा बन्यो ‘सेल्फी पुल’, फोटो खिच्नेहरुको घुइँचो

बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ ।                                           आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन् । मेयर सुवेदीले... पुरा पढ्नुहोस

चुनाव हुने नहुने ठेगान नभए नि धनकुटामा निर्वाचनको ताउर माउर

‍‍मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्नका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटामा सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको... पुरा पढ्नुहोस

बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ ।                            मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो । पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश... पुरा पढ्नुहोस

धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि

‍‍बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम गरी भगवती माविले मनायो ५७ औं बार्षिकोत्सव

‍‍‍मोरङ बेलबारीमा अबस्थित भगवती माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रताप थापाको अध्यक्षतामा मंगलबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको हो । विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको बार्षिकोत्सव कार्यक्रममा... पुरा पढ्नुहोस

अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक

लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो । आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना... पुरा पढ्नुहोस

पुर्व गाविस अध्यक्षसहित धनकुटा चुङमाङका १ सय २७ जना बने कांग्रेस

‍धनकुटाको चुङवाङ्गमा पुर्व गाविस अध्यक्षसहित १ सय २७ जना ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् । पुर्व गाबिस अध्यक्ष नारायण प्रसाद पौडेलसहित नेकपा ,राप्रपा तथा जनता समााजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा सुवास राई, चोलेन्द्र गिरि, रमेश भण्डारी, मिलन राई प्रकाश खड्का, होम वहादुर राई, घनश्याम राई, अम्विका राई,... पुरा पढ्नुहोस

धनकुटामा नेकपा फुटको भरपुर फाइदा उठाउँदै कांग्रेस

धनकुटाको पाख्रिवासमा आयोजित नेपाली कांग्रेसको  समायोजन तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा अरु पार्टीका निकैजना नेता तथा कार्यकर्ताहरु कांग्रेस बनेका  छन् । कार्यक्रमा राप्रपा, नेकपा र जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेसीहरुलाइ पुर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर... पुरा पढ्नुहोस

मोरङ कांग्रेसका नेताहरू भन्छन् – चुनाव भो भने ओलीको पार्टीले २० सिट पनि जित्दैन

नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा. शर्माले यस्तो दावी गरेका हुन् । बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी... पुरा पढ्नुहोस