प्रमुख
प्रदेश १ मा पनि बढेको बढ्यै छन् कोरोनाबाट मर्नेहरु, ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु
- 4 बर्ष, 1 महिना अगाडि
- २१ भाद्र २०७७, आईतवार
प्रदेश १ मा ३५ दिनको अबधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । ... पुरा पढ्नुहोस
सहारा र ह्याविटेड नेपालसँगको सहकार्यमा बेलबारी नगरपालिकाले बिपन्नका लागि बनाइदियो १ सय १ घर
- 4 बर्ष, 1 महिना अगाडि
- १९ भाद्र २०७७, शुक्रबार
उत्तम पोख्रेल / मोरङको बेलबारी नगरपालिकाले दुुईवटा संंस्थासँँगको सहकार्यमा कमजोर आर्थिक अवस्था भएका असहाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो । नगर प्रुमख ज्ञानेेेन्द्र सुुुुवेदीका अनुसार वडा नं.... पुरा पढ्नुहोस
काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय
- 4 बर्ष, 1 महिना अगाडि
- १८ भाद्र २०७७, बिहीबार
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् । डा. शर्माले अस्पतालको शेयर... पुरा पढ्नुहोस
सुत्केरीहरुलाइ पोषिलो खाना र उपहार दिँदै इटहरी उपमहानगर नगरपालिका, २८ जना लाभान्वित
- 4 बर्ष, 1 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ । उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर... पुरा पढ्नुहोस
इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुँदै, प्रदेश सरकारले दियो २० लाख
- 4 बर्ष, 1 महिना अगाडि
- १६ भाद्र २०७७, मंगलवार
इटहरीमा सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ । ... पुरा पढ्नुहोस
खुल्न थाल्यो नोबेल हस्पिटलको ईमर्जेन्सी ओपिडी, काममा फर्कन थाले नर्सहरु पनि
- 4 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७७, शनिबार
नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो ।... पुरा पढ्नुहोस
मोरङकी सज्जा चौलागाईंले जितिन् तेस्रो नेपाल आईडलको उपाधि
- 4 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७७, शनिबार
एपीवान टेलिभिजनबाट प्रसारित गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को उपाधि पथरी मोरङकी सज्जा चौलागाईले जितेकी छिन् । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा परेका प्रवीण बेडुवाल र किरणकुमार भुजेल लाई पछि पार्दै सज्जाले आइडल उपाधि जितेकी हुन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ जितेकी छिन् । त्यसैगरी फस्ट रनरअप... पुरा पढ्नुहोस
अब धनकुटामा पनि रहनेभो पीसीआर मेसिन, भाद्र १७ गतेसम्म जिल्लाभरी निषेधाज्ञा कायमै
- 4 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७७, शुक्रबार
कोरोना भाईरसको संक्रमण भए नभएको पत्ता लगाउन र समयमै रोकथाम गर्न धनकुटामा पिसीआर मेसिन राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने... पुरा पढ्नुहोस
बेलबारी नपाले बनायो वाईफाई र सिसि क्यामेरा सहितको आईसाेलेसन, चेकजाँच र खानाको पनि ब्यबस्था
- 4 बर्ष, 2 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
केशु विरही, बेलबारी, मोरङ /समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले सङ्क्रमितलाई राख्ने आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर -२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस
सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत
- 4 बर्ष, 2 महिना अगाडि
- ५ भाद्र २०७७, शुक्रबार
रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ । लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो... पुरा पढ्नुहोस