प्रमुख

हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

 धनकुटा उद्योग बाणिज्य संघको पहलमा धनकुटामा स्थापित कर हेप्ल्प डेक्स तथा कर सेवा कार्यालय प्रारम्भ भएको छ  । गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा यसै हप्ताबाट हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी ... पुरा पढ्नुहोस

बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

मोरङको बेलबारी नगरपालिकाले ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ । बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास... पुरा पढ्नुहोस

प्रदेश नं.१ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरु गर्दै नोबेल हस्पिटल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।    मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति... पुरा पढ्नुहोस

दमक, बेलबारी र पथरीपछि उर्लाबारीले धिमाललाई दियो पहिलो जातिको मान्यता  

 नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेको धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जाति घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो  घोषणा गरेको हो । असार ३१ ग्ते बसेको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति करार गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले... पुरा पढ्नुहोस

बिद्रोही एमालेले बेलबारीमा बनायो २ सय ५१ सदस्यीय नगर कमिटी

मोरङको बेलबारीमा नेकपा एमाले माधव झलनाथ पक्षको २ सय ५१ सदस्यीय नगर कमिटी गठन भएको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । नगर कमिटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ चयन भएका छन । कमिटी जेठ २२ गते... पुरा पढ्नुहोस

धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग

 धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ । पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,... पुरा पढ्नुहोस

विभिन्न योजना तथा कार्यक्रमहरु पारित गर्दै सकियो बेलबारीको आठौ नगरसभा 

बेलबारी नगरपालिकको आठौ नगरसभा सम्पन्न भएको छ । असार १० गते पेश गरेको निति कार्यक्रम तथा बजेट पारीत गर्दै आठौ नगरसभा बिहिबार सम्पन्न भएको हो  । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको थियो । चालु खर्चतर्फ ८७ करोड... पुरा पढ्नुहोस

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस

पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ

  पाख्रिवास नगरसभामा भएको घट्नामा पिडित पक्षलाई नै सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दुख दिने कार्य गरेको भन्दै विपक्षी गठबन्धन मा आबद्ध दलहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस सहित घेराउ गरेका छन । नेपाली कांग्रेस धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटा, जसपा धनकुटा र नेकपा एमाले माधव... पुरा पढ्नुहोस

सत्तापक्षीय दादागिरी बढ्न थालेपछि विपक्षीहरुद्वारा धनकुटा प्रशासनमा धर्ना 

धनकुटा पाख्रिवासमा भएको घट्नालाई लिएर   प्रहरीले सत्ता पक्षको दवावमा झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेको भन्दै  विपक्षी गठबन्धनले  जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ ।      नेकप एमालेका ओली पक्षीय मेयरले सत्ताको आठमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस, नेकपा... पुरा पढ्नुहोस