प्रमुख
इटहरीमा १ लाख बिरुवा हुर्काउने अभियान, बीपी र पुष्पलाल स्मृति दिवसमा रोपिए बिरुवा
- 4 बर्ष, 3 महिना अगाडि
- ७ श्रावण २०७७, बुधबार
३८ औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव... पुरा पढ्नुहोस
धनकुटामा ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा
- 4 बर्ष, 3 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
ईश्वर थापा, धनकुटा / निरन्तरको बर्षाका कारणले ्धनकुटा जिल्लामा ५ घर विस्तापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्तापित भएका हु। पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्तापित भएको धनकुटा प्रहरी... पुरा पढ्नुहोस
लागु औषध कारोबारी पनि रैछ कि क्याहो ! गाउँपालिका अध्यक्षलाई खुकुरी हान्ने मान्छे
- 4 बर्ष, 3 महिना अगाडि
- ५ श्रावण २०७७, सोमबार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि हतियारसहित आक्रमण गर्ने भवन ठकुरी (भाले) को घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । केराबारी गाउँपालिका १० स्थित ठकुरीको घरमा ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ठकुरीले गत शुक्रबार दिउँसो... पुरा पढ्नुहोस
नोबेलमा हुन थाल्यो महिलामा हुने सबै खाले क्यान्सरको अप्रेशन
- 4 बर्ष, 3 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको... पुरा पढ्नुहोस
मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्ग बनाउन बेलबारीबासीको माग, सिडियोलाइ ज्ञापन
- 4 बर्ष, 3 महिना अगाडि
- ३ श्रावण २०७७, शनिबार
रेल विभागले पूर्व–पश्चिम रेलमार्गका लागि जग्गा अधिग्रहणको प्रक्रिया थालेपछि बेलबारी क्षेत्रका जग्गाधनीहरुले चलन चल्ती अनुसार जग्गाको मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्गको काम शुरु गर्न माग गरेका छन् । रेल विभागले जग्गा अधिग्रहण प्रकृया अन्तरगत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि उनीहरूले मुआब्जा र क्षतिपुर्तिको ब्यवस्था गरेर मात्र काम अगाडी... पुरा पढ्नुहोस
किन र कसरी भयो केराबारी गाउँपालिकाका अध्यक्षमाथि आक्रमण ?
- 4 बर्ष, 3 महिना अगाडि
- २ श्रावण २०७७, शुक्रबार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । दिउँसो अन्दाजी पौने १२ बजेतिर केराबारी वडा नम्बर १० का भाले भनिने भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेका थिए ।अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । पटके सवारी कर म्याद थप गर्ने बिषयमा विवाद भएको थियो । सोही निहुँमा चक्कु... पुरा पढ्नुहोस
नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति
- 4 बर्ष, 3 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।... पुरा पढ्नुहोस
टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु
- 4 बर्ष, 3 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि... पुरा पढ्नुहोस
निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु
- 4 बर्ष, 3 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
केशु विरही, माेरङ/ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साईकल र बाेरा बाेकेर कानेपाेखरी र लेटाङकाे विचमा रहेकाे जङ्गलमा पुग्छिन् । अरु पनि थुप्रै साथिहरुसँँग त्यहाँ पुग्नसाथ उनी साईकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन र निगुराे टिप्न थाल्छिन् । नाै वजेसम्ममा त उनकाे निगुराेकाे भारी पुगिसकेकाे हुन्छ । जम्मा भएकाे निगुराे... पुरा पढ्नुहोस
खानेपानी योजना संचालनको २१ वर्षपछि डाँगीहाटमा बल्ल पुग्यो धाराको पानी
- 4 बर्ष, 3 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा बितरण गर्न सुरु गरेको छ । २०५६ सालमा तत्कालीन डाँगिहाट गाविसका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने उदेश्यका साथ डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका... पुरा पढ्नुहोस