प्रमुख

जनयुद्धका घाईतेकाे पीडा : अपाङ्ग त भइयो नै, राज्यले पनि उपेक्षा गर्यो

केशु विरही, केराबारी माेरङ/ केराबारी गाउँपालिका -९ कुसुमेमा रामबहादुर कार्कीलाई ती दिन सम्झिदा मात्र पनि कहाली लागेर आउँछ । कसरी बांचिएछ भन्ने लागेर आउंँछ । यसरी बाँचेर आईएला भन्ने उनलाई लागेकै थिएन । तत्कालीन माओवादी जनयुद्धकाे एउटा रिजर्भ फाेर्स काे कमाण्ड सम्हालेर पाँचथरकाे गाेपेटार प्रहरी चाैकिमाथि आक्रमण गर्ने क्रममा उनी... पुरा पढ्नुहोस

कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग

इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्। उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , ६ सय ५८ जनाले रोजगारी पाउने

कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको छ । आर्थीक बर्ष ०७७/०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषि नै... पुरा पढ्नुहोस

कृषिमा आत्मनिर्भर बन्न खोज्दै बेलबारी नगरपालिका, कृषकहरुलाई १४ वटा पावर टिलर बितरण

 केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले यतिखेर कृषिलाई प्रवर्धन गर्ने अभिप्रायले किसानलक्षित कार्यक्रमहरु अगाडि वढाईरहेकाे छ । नगरपालिकाले उत्पादकत्व वढाउँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई पावर टिलर, मिनिपावर टिलर, मकै छाेडाउने थ्रेसर, सिंचाई पम्प लगायतका कृषि औजारहरु वितरणलाई निरन्तरता दिएको छ । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको... पुरा पढ्नुहोस

बेलबारीमा माछापालनका लागि ३० लाखको कार्यक्रम, माछापालक कृषकहरु लाभान्वित

भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङ र कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित माछा पालन प्रबर्द्धन कार्यक्रमबाट बेलबारी नगरपालिका क्षेत्रका झण्डै ४ दर्जन माछापालक कृषकहरु लाभान्वित भएका छन् । केन्द्र तथा कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित ३० लाखको... पुरा पढ्नुहोस

बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन... पुरा पढ्नुहोस

दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले २सय  भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस

लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि

सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण... पुरा पढ्नुहोस

धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु

धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा  वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस

कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?

फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ... पुरा पढ्नुहोस