प्रमुख
कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला
- 4 बर्ष, 4 महिना अगाडि
- ३१ जेष्ठ २०७७, शनिबार
युवराज ठकुरी /केराबारी,मोरङ / कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस
प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब
- 4 बर्ष, 4 महिना अगाडि
- ३० जेष्ठ २०७७, शुक्रबार
केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई 'मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर' बनाउने निर्णय गरेेेपछि केही दिनयता विरोधका आवाजहरु बढ्न थालेका छन् ।लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र... पुरा पढ्नुहोस
घर भाडा मिनाहा गर्ने धनकुटाका ६७ घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघको सम्मान
- 4 बर्ष, 4 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
लकडाउन अबधिमा घर भाडा मिनाहा गर्ने धनकुटा बजारका घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दिई दुखमा ठूलो सहयोग गर्नु भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गरी दिई... पुरा पढ्नुहोस
सामूहिक खेतीबाट राम्रो आम्दानी गर्दै बेलबारी नगरपालिका ६ का कृषकहरु
- 4 बर्ष, 4 महिना अगाडि
- २६ जेष्ठ २०७७, सोमबार
पछिल्लो समय सामूहिक खेती र त्यसबाट हुने फाईदाको वारेमा धेरै चर्चा हुनेगर्छ तर त्यसलाई अपनाउने काम भने विरलै मात्रामा भएका होलान तर बेलबारी नगरपालिकाले भने सामुहिक खेतीलाई संस्थागत रुपमै अगाडि वढाएको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु... पुरा पढ्नुहोस
बेलबारीमा जनयुद्ध संग्रहालय शिलन्यास, कम्युनिस्ट आन्दोलन र जनयुद्ध झल्काउने पार्क बनाइने
- 4 बर्ष, 4 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
मोरङको बेलबारी–२ मा जनयुद्ध सग्रहालय शिलन्यास भएको छ । संग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने जनयुद्ध प्रष्ठिान नेपालका अध्यक्ष शावित्री कुमार काफलेले बताए । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने छन् । जनयुद्ध स्मृति प्रतिष्ठान नेपालले बनाउन लागेको सग्राहलयको मगलवार शिल्यान्यास गरीएको हो... पुरा पढ्नुहोस
मनकारी देखिए धनकुटाका घरधनीहरु, तीन सयभन्दा बढीले मिनाहा गरे घरभाडा
- 4 बर्ष, 4 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा अभियानका क्रममा ३ सय जना भन्दा बढीले घरभाडा मिनाहा गरेका छन् । लक डाउनको अबधिमा उद्योग, ब्यावसाय तथा व्यापार बन्द भएपछि संकटमा परेका ब्यबशायीहरुलाइ राहत होस् भनेर उनीहरूले घरभाडा मिनाहा गरेका हुन् । धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा अभियान... पुरा पढ्नुहोस
सुत्केरीका घर घरमा पुग्दै इटहरीकी उपमेयर, २७ जना सुत्केरी र नवजात शिशुले पाए खाध्यान्न र गिफ्ट
- 4 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतम दुई दर्जनभन्दा बढी सुत्केरीका घर घरमा पुगेकी छिन् । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन् । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न... पुरा पढ्नुहोस
लकडाउनको समयमा बढ्न थाल्यो घरेलु मदिराको अबैध कारोवार, बेलबारी प्रहरीले थाल्यो अप्रेसन
- 4 बर्ष, 4 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
लकडाउनको मौका छोपेर अवैधरुपमा घरेलु मदिरा ओसारपसार तथा व्यापार गर्ने क्रम बढेपछि प्रहरीले अप्रेशन थालेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले लकडाउनको समयमा घरेलु मदिराको अबैध कारोवार वढेको स्थानीयको जनगुनासो बढेपछि प्रहरीले अप्रेसन थालेको हो ।सडक खन्डको प्रयोग गरेर ओसार पसार गर्ने गरेको भन्ने सूुचना पाए पछि भारत तथा विराटनगरसँग... पुरा पढ्नुहोस
बजेटमा धनकुटालाई उपेक्षा गरिएको भन्दै धनकुटेलीहरुको असन्तुष्टि
- 4 बर्ष, 4 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
प्रस्तुत गरेको बजेटमा धनकुटालाई नसमेटको धनकुटेलीहरु असन्तुष्ट बनेका छन् । प्रविधिको प्रयोग गर्दैैै जुम मार्फत बजेट सम्वन्धि अन्र्तक्रिया तथा छलफल गर्दै प्रस्तुत बजेटमा धनकुटाका लागी कुनै नयांँ र ठूलो योजनाहरु नआएका र धनकुटालाई उपेक्षा गरिएको भन्दै आक्रोस पोखेका हुन् । प्रविधिको प्रयोगगर्दैैै जुम मार्फत नेपाली कांग्रेस धनकुटाले गरेको बजेट सम्वन्धि... पुरा पढ्नुहोस
मोरङमा २७ वटा क्वारेन्टाइन संचालनमा, एकैपटक ७ सयभन्दा बढीलाई राख्न सकिने
- 4 बर्ष, 5 महिना अगाडि
- १६ जेष्ठ २०७७, शुक्रबार
कोरोना भाइरसको बढिरहेका बेला मोरङमा १८ वटा नयाँ क्वारेन्टाइन थप गरेर जम्मा २७ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । अन्य मुलुक र बाहिरी जिल्लाबाट आएका तथा कोरोनाका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन थप गरिएको हो । पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन थप गरिएका र पुराना नौ सहित मोरङमा क्वारेन्टाइन... पुरा पढ्नुहोस