प्रमुख

बेलबारीका तीन स्थानमा बिपन्नका लागि बन्दैछन् सय घर, वडा नम्बर ४ मा पनि बन्न थाले २० वटा घर

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ४ मा पनि २० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । सोमवार वडा नम्बर ४ मा बन्ने घरहरुको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव,... पुरा पढ्नुहोस

राजमार्ग र बस्ती जोगाउन बुढीखोला किनारमा तटबन्ध गर्दै सुन्दरहरैंचा नगरपालिका

केशु विरही, सुन्दरहरैचा (मोरङ) मोरङको सुुुन्दरहरैैंचा नगरपालिकाले सुनसरीको इटहरीसँँग सिमाना जोडिएको बुढी खोलामा तटबन्धको काम शुरु गरेको छ । बुढी खोलाको पूर्व पट्टिको क्षेत्रमा राजमार्ग किनार आसपास  सुन्दरहरैंचा नगरपालिकाले तटबन्ध निर्माण कार्य सुरु गरेको हो । खोला नजिक रहेको बस्ती तथा पुुुर्व पश्चिम राजमार्गलाई बुढीखोलाको बाढीबाट जोगाउन नेपाल सरकार जल उत्पन्न... पुरा पढ्नुहोस

भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना

केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ  लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । ... पुरा पढ्नुहोस

कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल

कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो ।  बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि... पुरा पढ्नुहोस

बिपन्नका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइदिन थाल्यो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले बेलबारी ३ मा घर बनाइदिन थालेका हो । शुक्रवार बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले घरको शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित... पुरा पढ्नुहोस

७५ जना कृषकहरुलाइ कोरली गाई बितरण गर्दै इटहरी उपमहानगरपालिका, कृषकहरु दंग

इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई सतप्रतिशत अनुदानमा २५ वटा कोरली गाई वितरण गरे । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले वताए । अव वडा... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म १ सय २२ जनाको कोरोना जाँच, दलहरूको माग : परिक्षण तिब्र पारियोस्

मोरङको बेलबारी नगरपालिकाले आरडिटी र पिसिआर प्रबिधिबाट १ सय २२ जनाको कोरोना परिक्षण गरेको छ । नगरपालिकाले हालसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रबिधिबाट १ सय ९ जना र पिसिआर प्रबिधिबाट १३ जनाको कोरोना परिक्षण गरेको हो ।  शनिबार ५ जनाको र्र्र्यापिड डाइग्नोष्टिक टेस्ट (किट) को प्रयोग वाट कोरोनाको परिक्षण गरेको छ ।... पुरा पढ्नुहोस

लकडाउन शुरु भएयता ९ हजार भन्दा वढी बिपन्न परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

बेलबारी नगरपालिकाले लकडाउन शुरु भएयता डेढ महिनाको अबधिमा ९ हजार भन्दा वढी घरपरिवारलाई राहत बितरण गरेको छ । नगरपालिकाले हालसम्म ९ हजार १ सय ९८ जना परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाका ११ वटै वडामा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।... पुरा पढ्नुहोस

मेरी बास्सै ! इटहरीमा कम तौल र म्याद गुज्रिएका समान पनि वेच्दा रैछन् ब्यापारीले

इटहरी । इटहरीमा कम तौल र म्याद गुज्रिएका समान समेत वेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको वजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका वनाएर राखेका खाद्यसमाग्री जोखेर हेर्दा तौलमा कमी पाइएको हो । त्यस्तो समान विक्री वितरण... पुरा पढ्नुहोस

बजार नपाएपछि गाई बस्तुलाई सब्जी खुवाउंँदै भाउन्नेका किसान, राज्यले बेवास्ता गरेको दुखेसो 

केशु विरही, बेलबारी, मोरङ/ लकडाउनका कारण पूरै देश बन्दाबन्दी रहँदा समेत राज्यले सब्जी, दूध लगायत अत्यावश्यक खाध्यान्न सामग्रीहरुको निर्वाध रुपमा विक्री वितरण गर्न मिल्ने नीति अख्तियार गर्याे । सम्वन्धित निकायमा पनि साेही अनुसार परिपत्र गर्याे । तर राज्यले यस्ता अत्यावश्यक सामग्री निर्वाध रुपमा विक्रीवितरण सनै सकिने बताइरहँदा त्यसको संयोजन हुन नसक्दा... पुरा पढ्नुहोस