प्रमुख

कार्यकर्तालाइ स्वरोजगार बनाउन ‘गरीखाने अभियान’ चलाउन खोज्दै धनकुटा कांग्रेस

नेपाली कांग्रेसले पार्टीका सवै नेता तथा कार्यकताहरुलाई उद्योग, व्यापार वा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा 'गरीखाने अभियान' संचालन गर्ने भएको छ । धनकुटामा संचालन गरिने गरीखाने अभियानका लागि नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष १ नम्वर प्रदेश समितिका सदस्य दिनेश राई र नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष... पुरा पढ्नुहोस

वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो... पुरा पढ्नुहोस

कार्यक्षेत्र बिस्तार गर्दै दिल्ली पब्लिक स्कुल, बेलबारीसम्म चल्नेभो स्कुल बस

दिल्ली पब्लिक स्कुल, बिराटनगरले मोरङको बेलबारीसम्म स्कुल बस सञ्चालन गर्ने भएको छ । अभिभावकहरुको चासो र माग बमोजिम स्कुलले यसै बर्षको सरस्वती पुजापछि बेलबारीसम्म स्कुल बस संचालन गर्न लागेको हो । बिहीबार बेलबारी स्थित ड्रिमल्याण्ड फन मा दिल्ली पब्लिक स्कुलले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको छ । सोही अबसरमा दिल्ली... पुरा पढ्नुहोस

माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका... पुरा पढ्नुहोस

शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो

तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस

सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण

धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस

कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री

मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि  कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने... पुरा पढ्नुहोस

पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित

‍पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा पाख्रिवासमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र खगेन्द्र घिमिरे सम्मानित भएका छन् ।  उनीहरूलाई... पुरा पढ्नुहोस

बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न

मोरङको बेलबारी नगरपालिकाले  अपाङ्गता भएका ब्यक्तिहरुका लागि नि:शूल्क एक हप्ते स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत नगरपालिकाले बेलबारी २ नम्बर वडादेखि निशूल्क स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण आदिबारे परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।... पुरा पढ्नुहोस

उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार... पुरा पढ्नुहोस