खबर

तेस्रो सतासी गोल्डकपको भब्य तयारी, भारत र नेपालका प्रतिष्ठित क्लबहरुबिच प्रतिस्पर्धा हुने

भरत शिवाकोटी, झापा / खेलकुद क्षेत्रका अगुवाहरु एवम्  खेलकुदप्रेमीहरु रहेको झापाको शिव सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गरेको छ । बिक्रम सम्बत २०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको तेस्रो सतासी गोल्डकप आउँदो फागुन ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मुल आयोजक समिति... पुरा पढ्नुहोस

बिपन्नलाइ सहयोग गर्दै सामुदायिक बनहरु, बागदेवीले पनि गरिदियो ४० परिवारको स्वास्थ्य बिमा

उत्तम पोख्रेल / गरिव तथा विभिन्न पहुँचका कारण विमा गर्न नसकेका परिवारलाई सामुदायिक वनहरुले स्वास्थ्य विमा गरिदिन थालेका छन् । बेलबारी २ को बागदेवी सामुदायिक बन उपभोक्ता समुुहले गरिबीका कारण स्वास्थ्य विमाको पहुंँच भन्दा उपभोक्ताहरुलाई विमा गरिदिएको हो । वागदेवीले ४० परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे चाैथाे पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी जेसिसको चाैथाे पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक सभाहलमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी राजेश खत्रीकाे अध्यक्षतामा रहेकाे वर्ष २०२० काे नयाँ समितिलाई पद हस्तान्तरण गरेकाे छ। बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पदस्थापना तथा पुरस्कार वितरण समाराेहकाे उद्घाटन गरे।... पुरा पढ्नुहोस

भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि बेलबारीमा गरियो सचेतना कार्यक्रम

बेलबारी नगरपालिकाले भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको छ । २२ औं भुकम्प सुरक्षा दिवसको सन्दर्भमा बिहीबार आयोजित कार्यक्रमका सहभागीले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणमा जोड दिएका हुन् । नगरपालिकाले गरेको भुकम्प सम्बन्धि सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने खालका संरचना निर्माणका लागि... पुरा पढ्नुहोस

सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुँदै, तयारी अन्तिम चरणमा

बेलबारी, मोरङ/ स्थानीय कला र संस्कृतिलाई संरक्षरण संवर्धन गर्ने अभिप्रयालयले संचालन गरिदै आएको सुर सप्तक बेलबारी सिङ्गिङ आइडलको दोस्रो संस्करण हुने भएको छ । बेलबारी ३ स्थित ड्रिम ल्यान्डको सभाहलमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था स्रष्टा समाज बेलबारीले सो जानकारी गराएको हो । आइडल छनोट, प्रिसेमिफाइनल, सेमिफाइनल र फाइनलमा... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका वडा नम्बर ४, ६, ७ र ९ का कार्यालय भवन बन्दै

 मोरङको केराबारी गाउँपालिकाका तीनवटा वडा कार्यालय भवन बन्ने भएका छन् । आफ्नै वडा कार्यालय नभएका वडाका लागि भवन बनाउन केन्द्रिय सरकारले केही बजेट बिनियोजन गरेपछि ती वडा कार्यालय बन्ने भएका हुन् ।  भवन निर्माण हुने वडामा वडा नम्बर ९, ६ र ७ छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि... पुरा पढ्नुहोस

राजेशपायल राइ र ‘पुलन्देकी आमा’ लगायतको प्रस्तुति हेरेर खुब रमाए डाँगीहाटबासी

लागू औषध विरुद्ध सचेतना जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले मोरङ बेलबारी ९ नलबारीमा म्युजिकल कन्सर्ट भब्य रूपमा सम्पन्न भएको छ । शान्ति युवा समूह बेलबारी ९ को आयोजना र बुद्ध एयरको सह- प्रायोजनमा भएको कार्यक्रममा राजेश पायल राई र 'पुलन्देकी आमा' ले विशेष प्रस्तुति दिएका... पुरा पढ्नुहोस

रमिते सामुदायिक वनले गरिदियो बिपन्न ७० परिवारको नि:शुल्क स्वास्थ्य बीमा

मोरङ बेलबारी २ लालभित्तिस्थित रमिते सामुदायिक वन उपभोक्ता समुहले विपन्न परिवारका उपभोक्ताहरुको स्वास्थ्य विमा गरिदिएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत बीमा शुल्क तिर्न नसक्ने विपन्न ७० परिवार उपभोक्ताको वन समुहको गरिबी निवारण कार्यक्रम अन्तरगत स्वास्थ्य विमा गरिदिएको अध्यक्ष प्रेम राईले बताए । शनिबार वनले लालभित्ति चोकमा... पुरा पढ्नुहोस

कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस

रमिते सामुदायिक वनद्वारा खुल्ला रक्तदान आयोजना, ६० प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ/ चिसाेकाे माैसममा रगतकाे अभाव भैरहेकाे बेलामा बेलबारी -२ लालभित्तीमा रहेकाे रमिते सामुदायिक वनले अप खुल्ला रक्तदान कार्यक्रम संचालन गरेकाे छ ।  देशैभर भैरहेकाे रगतकाे अभावलाई मध्यनजर गरेर पूर्व पश्चिम लाेकमार्गसँग जाेडिएकाे लालभित्ती चाेकमा आयाेजना गरिएकाे खुल्ला रक्तदानमा जम्मा ६० प्रिन्ट रगत जम्मा भएकाे रक्तदान कार्यक्रमका संयाेजक राजु परियारले... पुरा पढ्नुहोस