खबर

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन

बेलबारी नगरपालिकाका एक युवाले उद्धाहरणिय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन । बेलबारीमा स्थायी बसोबास गर्ने सनम खतिवडा (राजा) हाल १८ वर्ष लागेका छन । आफ्नो १८ औं जन्मदिनमा उनले वैशाख ७ गते सानो सामाजिक काम गरेर जन्मदिन मनाउने सोच गरेका थिए तर त्यति बेला सबै स्कुल संचालन भइ नसकेकोले... पुरा पढ्नुहोस

बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान

मोरङको बेलबारीमा 'सुर सप्तक बेलबारी आइडल'  हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो । आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै

मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे । मंगलबार भएको उद्घाटन... पुरा पढ्नुहोस

अझै पत्ता लागेनन् रिनाका हत्यारा , पथरीमा शुरुभो चरणवद्ध आन्दोलन (भिडियो सहित)

  मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको रहस्यमय हत्याको वास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गरेको छ । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी... पुरा पढ्नुहोस

अण्डर १६ का लागि एउटै वडाबाट ६ जना खेलाडी छनौट, मोरङबाट छानिए १० जना

अखिल नेपाल फुटवल संघ एन्फाले अण्डर १६ का लागि बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना खेलाडी छनौट गरेको छ । बेलवारी नगरपालिकाको वडा नम्बर १० का ६ जना खेलाडी अन्डर १६ को १ नम्बर प्रदेश टोलीमा पर्न सफल भएका हुन् । उनीहरू सबै बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो... पुरा पढ्नुहोस

बेलबारीका प्रमुख प्रशासकिय अधिकृत दाहाल सहित पाँच जनालाई एकैसाथ विदाई

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल सहित पाँच जना कर्मचारीलाई एक कार्यक्रमको आयोजना विदाई गरिएको छ । नगरपालिकाका प्रमुख १८ महिनाकाम गरेका प्रमुख दाहाल सहित अन्य ५ जनालाई विदाई गरिएको हो । दाहाल सुन्दरहरैचा नगरपालिकामा सरुवा भएका छन्  । त्यसैगरी रामचन्द्र गजुरेल, चन्द्रमणि लुईटेल, अमृत गिरि, कृष्ण न्यौपाने... पुरा पढ्नुहोस

बेलबारीमा दलित संग्रहालय निर्माण हुंँदै, प्रदेश नम्बर एककै नमूना बन्ने दाबी

उत्तम पोख्रेल /मोरङको बेलबारीमा दलित संग्रहालय बन्न थालेको छ । दलित समुदायका धर्म,सस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ दलित संग्रहालय निर्माण थालिएको हो । नगरपालिकाको ७ लाख ५० हजार सहयोगमा निर्माण  थालिएको छ । पहिलो तलाको निर्माण कार्य अन्तिम चरणमा भएको संग्राहालय निर्माण समितिका अध्यक्ष हरि वहादुर बिश्वकर्माले बताए ।... पुरा पढ्नुहोस

रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे

  केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ । पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित... पुरा पढ्नुहोस

बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा  एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम... पुरा पढ्नुहोस

सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम

बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको  छ । हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको  समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम  गरेको हो । सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण  सिसौली सिमसारको बिषयमा आधारित... पुरा पढ्नुहोस