खबर

‘जनतासँग मेयर’ कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्न थाले बेलबारीका मेयर

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी जनतासँग मेयर कार्यक्रम नै लिएर गाँउ गाँउमा जान थालेका छन् । विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था वुझ्न गाँउ गाँउमा जाने गरेका मेयर सुवेदी 'जनतासँग मेयर' कार्यक्रम  नै लिएर  वस्तिमा जान थालेका हुन् । बेलबारी वडा नम्बर ६ मा रहको मुसहर वस्तिमा पुगेर मेयर सुवेदीले... पुरा पढ्नुहोस

केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन

साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको  हो ।  नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल... पुरा पढ्नुहोस

टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ । बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ । मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई... पुरा पढ्नुहोस

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट... पुरा पढ्नुहोस

धनकुटामा एक व्यक्तिको रहस्यमय हत्या

धनकुृटा । धनकुटा नगरपालिका २ भिरगाउँमा एक व्यक्तिको हत्या भएको छ। धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको हत्या भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार दर्लामीको शव उनकै घरमा आइतबार बिहान फेला परेको थियो । उनको हत्या शनिबार राती नै भएको... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १५ औ साधारण सभा अन्तरगत चुनावी प्रतिस्पर्धाबाट लाल बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको चुनावमा निवर्तमान अध्यक्ष भिम कार्कीलाई ६९ मत अन्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् । कुल ३... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

उत्तम पोख्रेल /  बेलबारी नगरपालिकाले गरेको सार्वजनिक सुनवाईमा मुुुख्य रूपमा मालपोत कार्यालयको वेतिथिबारे प्रश्न उठेको छ । मालपोत कार्यालयमा कर्मचारीहरुले घुस विना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनवाईमा सहभागीले प्रश्न उठाएका हुन । बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए । सार्वजनिक सुनुवाइमा नगरका केहि सडकमा... पुरा पढ्नुहोस

सहकारी दिवसको अबसरमा धनकुटाका उत्कृष्ट सहकारी र कर्मचारी पुरस्कृत

राष्टिय सहकारी दिवसको अवसरमा धनकुटामा क्रियाशिल ३ सय १० वटा सहकारी मध्ये उत्कृष्ट सहकारीको रुपमा धनकुटा पाख्रिवास नगरपालिकाको साना किसान कृषक सहकारी संस्था पुरस्कृत भएको छ । जिल्ला सहकारी संघ धनकुटाले धनकुटा जिल्लाको उत्कृष्ट सहकारीको रुपमा साना किसान कृषक सहकारी संस्था पाख्रिवासलाई पुरस्कृत गरेको हो । उत्कृष्ठ व्यवस्थापकमा महिला उद्यमी... पुरा पढ्नुहोस

जनप्रतिनिधि आएयता बेलबारी नगरबाट १५ हजारभन्दा वढीले लिए उपचार सेवा

बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरीएको स्वास्थ्य शिविरमा साढे ४ सय भन्दा वढीले सेवा लिएका छन् । बुधवार डांँगिहाट स्वास्थ चौकीको भवनमा भएको  शिविरमा ४ सय ९० जनाले सेवा लिएका हुन्  । जसमध्ये हाडजोर्नीका विरामी बढी भेटिएका छन् । ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुमा हाडजोर्नीको समस्या... पुरा पढ्नुहोस

जेफालेमा नयाँ बर्षमा पर्यटन मेला, भलिबल प्रतियोगिता तथा साहित्यिक कार्यक्रम हुने

केराबारी, मोरङ / उत्तरी मोरङको केराबारी गाउँपालिका-२,सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेको फेदीमा नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम हुने भएको छ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पर्यटन मेला, भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २ गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम... पुरा पढ्नुहोस