ताजा अपडेट

क्लवस्तरीय खुल्ला नक आउट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो बेलबारी फुटबल क्लब पनि

बेलबारी, मोरङ/ बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई १ का विरुद्द्द २... पुरा पढ्नुहोस

सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः... पुरा पढ्नुहोस

पर्यटन र साहित्यलाई जोड्ने अभिप्रायले जेफाले फेदीमा साहित्यिक कार्यक्रम

युवराज ठकुरी, केराबारी रहरहरु भरेर मनको आँखामा घुम्दै घुम्दै आइपुग्छ     देशको आगनमा - पर्यटक जतिबेला हरेक साँझ - बिहान चुल्ठोमा गुराँस सिउरेर देशले पर्खिरहेको हुन्छ पर्देशी पाहुनाहरुको आगमन उदयपुरका कवि जीवन आरोही पर्यटक शीर्षकको कविता पर्यटकीय ठाउँ जेफालेको फेदीमा यसरी प्रस्तुत गरिरहेका थिए। कात्तिक २ गते उत्तरी मोरङको केराबारी-२... पुरा पढ्नुहोस

तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

बेलबारी ,मोरङ । मोरङको बेलबारी  १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ । डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ... पुरा पढ्नुहोस

क्लब स्तरीय फुटबल : हरैंचालाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो डांँगीहाट फुटबल क्लब

बेलबारी, मोरङ/ बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा डांँगीहाट फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन भएको तेश्रो दिनको खेलमा हरैंचा स्पोटिङ क्लव सुन्दरहरैंचालाई ०–१ ले हराउँदै डाँगीहाट फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । सिंहदेवी युवा समूह... पुरा पढ्नुहोस

एपीएफलाइ २-० ले हराउँदै नरेन्द्र स्मृति क्लब क्लवस्तरीय फुटबलको सेमिफाइनलमा

बेलबारी, मोरङ/बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको दोश्रो खेलमा नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा  भएको दोश्रो दिनको खेलमा एपिएफ पूर्वान्चललाई २–० को अन्तरले हराउँदै नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । खेलको पहिलो हापमा दुवै टिमविच कडा प्रतिस्पर्धा... पुरा पढ्नुहोस

श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक

सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल... पुरा पढ्नुहोस

मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले... पुरा पढ्नुहोस

पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम

नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम... पुरा पढ्नुहोस

एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

सरोज बास्तोला / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट पन्त निर्वाचित भएका छन्।  उनी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भए । जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्।  अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी... पुरा पढ्नुहोस