ताजा अपडेट

केराबारीले जित्यो बेलबारीमा जारी अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि

मोरङको बेलबारीमा जारी मोरङ जिल्ला अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि केरावारी गाँउपालिकाले जितेको छ  । शनिबार बेलबारी ४ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा  पथरीशनिश्चरे नगरपालिकालाई २-० गोल अन्तरलेपराजित गर्दै केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रसस्त मौका पाएपनि गोल गर्न नसकेपछि... पुरा पढ्नुहोस

अतिक्रमणको चपेटामा पर्न थाल्यो पूर्वको ऐतिहासिक पर्यटकीय स्थल धनपालगढी

पछिल्लो समय अतिक्रमणको चपेटामा परेको मोरङको धनपालगढी क्षेत्रको संरक्षण गर्न थालिएको छ । पर्यटकीय गन्तव्यको सूचीमा समेत रहेको धनपालगढीको जग्गामा कम्पाउन्डवाल लगाएर नगरपालिकाले संरक्षण गर्न थालेको छ । ३५ बिगाह क्षेत्रफलमा रहेको गढी पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएपनि अतिक्रमणको चपेटामा पर्दै आएको छ । अहिले ६ बिगाह भन्दा वढि जग्गा... पुरा पढ्नुहोस

पूर्वका तिन जना महिला पत्रकारहरु सम्मानित

पूर्वको तिन जना महिला पत्रकारहरुलाई सम्मान गर्दै नेपाल पत्रकार महासंको १ नम्वर प्रदेश स्तरीय महिला भेला धनकुटाको पाख्रिवासमा सम्पन्न भएको छ । महिला भेलाको उद्घाटन गर्दै प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाफाम्फेले महिला मुक्ति र अधिकारको आन्दोलन अझै नसकिएको वताउदै महिला अधिकारको आन्दोलनका लागी सवै एक भएर अभियान संचालन गर्नु पर्ने... पुरा पढ्नुहोस

केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ । विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका... पुरा पढ्नुहोस

भुजिया तथा आलु चिप्स बनाउने तालिम सम्पन्न

नेपाल पिछडा वर्ग महाँसघको आयोजना तथा बेलबारी नगरपालिकाको सहयोगमा भुजिया तथा आलु चिप्स बनाउने तालिम सकिएको छ । २० दिन सम्म चलेको तालिमको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले सहभागिहरुलाई प्रमापत्र दिदै तालिम पछि ब्यावासयमा लाग्न आग्रह गरे । तालिममा दुई दर्जन भन्दा वढि सहभागी भएको... पुरा पढ्नुहोस

चल्न थाल्यो जिल्ला खेलकुद विकास समिति मोरङको नेतृत्व हत्याउने होडबाजी

जिल्ला खेलकुद विकास समिति मोरङमा अध्यक्षको  लागि आकांक्षीहरुले लविङ तिब्र बनाएका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि असाार २८ गते सकिने भएपछि सोहि पदका लागि  समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको हो । अध्यक्षको दौडमा रोहित कोइराला, सुजय गौतम र लक्ष्मण पोखरेल छन् ।... पुरा पढ्नुहोस

शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा पथरी शनिश्चरे नगरपालिका फाइनलमा प्रबेश गरेको छ ।         बुधबार भएको सेमिफाइनल खेलमा पथरीशनिश्चले ४ गोल गरेको थियो भने सुन्दरहरैचाले २ गोल मात्रै गरेको थियो । प्रतियोगिता समय सुरु भएको केहि समयमै पथरीशनिश्चरेका खेलाडिले फ्रि किक पाएका थिए । सुन्दरहरैचाका खेलाडिले डि... पुरा पढ्नुहोस

मेयर कप : बेलबारी रातो सुन्दरहरैचासँग पराजित, मिक्लाजुङलाई हराउँदै पथरी बिजयी

मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा आफ्नै खेल मैदानमा आयोजक बेलबारी रातो सुन्दरहरैचासँग पराजित भएको छ । यस्तै दोस्रो खेलमा पथरी शनिश्चरे नगरपालिकाले मिक्लाजुङलाई शुन्यका विरुद्ध ३ गोल गरेको छ । सोमवार भएको पहिलो खेलमा सुन्दरहरैचाले खेलको अन्तिम समयमा १ गोल गरेको थियो  । सुजन चौधरीले गरेको गोलले नै सुन्दरहरैचाको... पुरा पढ्नुहोस

बेलबारी निलो मेयर कपको क्वाटर फाइनलमा, सेमिफाइनलमा पुग्यो केरावारी

उत्तम पोख्रेल / मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा बेलबारी निलो र केरावारी विजयी भएका छन् । आइतवार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै बेलबारी नगरपालिका विजयी भएको छ । यस्तै दोस्रो खेलमा केरावारी गाँउपालिकाले लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै बिजयी भएको छ... पुरा पढ्नुहोस

लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम सम्पन्न, मेयर अनि उपमेयरले पनि रोपे धान

राष्ट्रिय धान दिबसका अबसरमा आईतबार बिहान बेलबारी नगरपालिका २ लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम गरिएको छ । बेलबारी नगरपालिकाका मेयर  ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रबक्ता योगेन्द्र सुवेदी लगायत धेरै वडाध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए । ठुलो संख्यामा भेला भएका कृषक, जनप्रतिनिधि, नेता लगायतले धान रोपेर धान दिबस अर्थात असार... पुरा पढ्नुहोस