ताजा अपडेट

बामपन्थी राजनीति, आत्मकेन्द्रीत दृष्टिकोण तथा चिन्तन र त्यसका परिणामहरु

भागवत राउत हामी धेरै मान्छेहरु हिजोआज निकै नै आत्मकेन्द्रित  भएर दृटिकोणको निर्माण गरिरहेका हुन्छौं  । आफुलाई केन्द्रभागमा राखेर मात्र कुनै पनि विषयमा धारणाहरु पस्कीरहेको हुन्छौ । मैले देशको लागि यत्ति गरे देशले मलाई केहि दिएन । राज्यले मेरो क्षमतालाई चिन्न सकेन, मेरो योग्यताको पूर्ण कदर भएन आदि ईत्यादि । यस्तो... पुरा पढ्नुहोस

देशभर दुई सयभन्दा बढी प्राथमिक अस्पताल थपिदै, पूर्वमा कहाँ कहाँ बन्ने भए अस्पताल ?

सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा मुलुकभर २ सय १३ स्थानीय तहमा  प्राथमिक अस्पताल बन्ने भएका छन्  । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय नीतिगत निर्णय गरी स्तरोन्नति हुने स्वास्थ्यसंस्थाको नामसहित प्रक्रिया अघि बढाएको हो । जस अनुसार प्रदेश १ मा पनि चार... पुरा पढ्नुहोस

बेलबारीमा दलित संग्रहालय निर्माण हुंँदै, प्रदेश नम्बर एककै नमूना बन्ने दाबी

उत्तम पोख्रेल /मोरङको बेलबारीमा दलित संग्रहालय बन्न थालेको छ । दलित समुदायका धर्म,सस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ दलित संग्रहालय निर्माण थालिएको हो । नगरपालिकाको ७ लाख ५० हजार सहयोगमा निर्माण  थालिएको छ । पहिलो तलाको निर्माण कार्य अन्तिम चरणमा भएको संग्राहालय निर्माण समितिका अध्यक्ष हरि वहादुर बिश्वकर्माले बताए ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले सरकारी स्कुलमै पढ्नुपर्ने नियम ल्यायो चौबिसे गापाले

धनकुटाको चौविसे गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि  गाउँपालिकाबाट तलव भत्ता बुझ्ने शिक्षक कर्मचारीहरुले  अनिवार्य स्थानीय सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट सेवा सुविधा (तलव /भत्ता) लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीका  छोराछोरी, नातिनातिनी एका घरका परिवारले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने गाउँपालिकाले निर्णय गरेको हो ।  गाउँपालिकाले मातहतका वडा... पुरा पढ्नुहोस

बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती

विगतमा डिग्री क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे प्राईभेट अन्तरगतकाे राजनीति शास्त्र  र महेन्द्र माेरङ क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे एम पि ए  काे परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् । देश संघियतामा गइसकेकाे अबस्थामा परीक्षा अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।  त्रिवि अन्तरगतकाे प्राज्ञिक... पुरा पढ्नुहोस

डाँगीहाट फुटबल क्लबले जित्यो पाँचथर गोल्डकपको उपाधि

डाँगीहाट फुटबल क्लब मोरङले दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३-१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो । सोमबार फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य... पुरा पढ्नुहोस

सार्वजनिक भो दिलिप रायमाझी र प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो

नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो । प्रेमको प्रस्फुटन हुने बेलामा माया कति मिठो हुन्छ र कर्के नजरले कसरी लठ्ठ वनाउंँछ भन्ने दृष्टान्त भिडियोमा देखाउन खोजिएको छ । दिलिप रायमाझी र प्रियंका... पुरा पढ्नुहोस

बेतना सिमसारमा ९ हजारभन्दा बढी पर्यटक आए नयाँ बर्षको पहिलो दिन

नयाँ बर्षको पहिलो दिन आईतबार मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा ९ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् । आईतबार बेलुका ५.३० बजेसम्ममा बेतना सिमसारमा ७ हजार ३ सय टिकट बिक्रि भएको छ भने उपभोत्ता कार्ड मार्फत २ हजार बढी आन्तरिक पर्यटक बेतना सिमसार क्षेत्रमा नयाँ बर्ष मनाउन... पुरा पढ्नुहोस

धनकुटाका सबैखाले सहिद तथा बेपत्ता परिवार र घाईतेलाई सम्मान

धनकुटा । धनकुटा जिल्लाका सहिद तथा बेपत्ता परिवार र घाईतेहरुलाई आज सहिद सरोकार समाज धनकुटाले सम्मान गरेको छ । सहिद सरोकार समाज धनकुटाले प्रजातान्त्रिक आन्दोलन देखी माओवादी विद्रोह र लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्नु हुने धनकुटा नगरपालिका क्षेत्र लगायत वरीपरी गाउपालिकाहरुका सहिद तथा बेपत्ता परिवार र घाईतेपरिवार गरी जम्मा... पुरा पढ्नुहोस

रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे

  केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ । पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित... पुरा पढ्नुहोस