ताजा अपडेट

आँधी र हुरीबाट बिस्थापितहरुलाई बेलबारीका संघसंस्थाहरुको सहयोग

बाराको फेटा गाउँपालिकामा केहि दिन अघि भएको बिनासकारी हावाहुरीका कारण भएका आँधीपीडितलाई मोरङको बेलबारीका संघसंस्थाले राहत वितरण गरेका छन् । बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा बेलबारीका सबै संघ संस्थाले संयुक्त रुपमा शनिवार बाराको फेटा गाउँपालिकामा गएर ६५ विस्थापित घर परिवारलाई ३ लाख नगद बराबरको राहत सामग्री र नगद ३ हजारको... पुरा पढ्नुहोस

धनकुटाका गाउँ गाउँमा घुम्न थाले कांग्रेसी नेताहरु

धनकुटा / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धनकुटाका नेताहरुले सांँगुरीगढी र चौविसका नेता तथा कार्यकर्ताहरुसंग राजारानी,भेडेटार र डांँडाबजारमा भेटघाट तथा छलफल गरेका छन्  । नेपाली कांग्रेस धनकुटाका नेताहरुले सांँगुरीगढीको भेडेटार, डांँडाबजार र चौविसे गाउंँपालिकाका  नेता तथा कार्यकर्ताहरुसंग छुट्टाछुट्टै भेटघाट गरेका हुन् । भेटघाट कार्यक्रममा प्रतिपक्षी दलले नगरपालिका तथा गाउंँपालिका र वडाहरुमा... पुरा पढ्नुहोस

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट... पुरा पढ्नुहोस

धनकुटामा एक व्यक्तिको रहस्यमय हत्या

धनकुृटा । धनकुटा नगरपालिका २ भिरगाउँमा एक व्यक्तिको हत्या भएको छ। धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको हत्या भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार दर्लामीको शव उनकै घरमा आइतबार बिहान फेला परेको थियो । उनको हत्या शनिबार राती नै भएको... पुरा पढ्नुहोस

धरानबाट मुलघाट हुँदै फलामेटारसम्म चल्न थाल्यो बस, चौबिसेका स्थानीयबासी दङ्ग

धनकुटा/ सुनसरीको धरानबाट धनकुटाको मुलघाट हुँदै चौबिसे गाउँपालिकाको फलामेटारसम्म बस चल्न थालेेको छ । फलामेटारमा धरानदेखि फलामेटारसम्म नियमित बस सेवा सुरु भएको हो । गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली मनाएका छन् । तमोर करिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालनको पूर्व सांसद भण्डारीले यसैहप्ता उद्घाटन गरेका... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १५ औ साधारण सभा अन्तरगत चुनावी प्रतिस्पर्धाबाट लाल बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको चुनावमा निवर्तमान अध्यक्ष भिम कार्कीलाई ६९ मत अन्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् । कुल ३... पुरा पढ्नुहोस

बारा र पर्सामा हावाहुरीपछि यस्तो छ हालको अवस्था (भिडियो सहित)

गोपाल काफ्ले / चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन्  ।  साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भएसँगै दैनिकी कष्टकर बनिरहेको... पुरा पढ्नुहोस

धनकुटाको फलामेटारमा बन्नेभो झोलुुुङ्गेे पुुल, पुर्व सांसद भण्डारीद्वारा शिलान्यास

 सर्वेक्षण भएको ३ वर्षपछि धनकुटाको फलामेटारमा झोलुुुङ्गेे पुुल शिलान्यास भएको छ । पुलको एक कार्यक्रमका बिच पूर्व सांसद हेमराज भण्डारीले विहिवार पुल शिलान्यास गरेका हुन्  । एक करोड ३० लाख रुपैयाँको लागतमा तमोर नदिमा झोलुङ्गे पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका ७/८ हजार भन्दा बढी स्थानीयलाई आवतजावतमा सहज हुने भएको... पुरा पढ्नुहोस

आर्थिक अभावका कारण मृत्युलाई कुर्दै वालक 

कालिकोटको रास्कोट नगरपालिका निवासी किशोर न्यौपानेको आर्थिक अभावका कारण उपचार अवरुद्ध भएको छ । एप्लाष्टिक एनेमिया नामक रक्तरोगका कारण दुई महिना देखि उपचारार्थ न्यौपानेको आर्थिक अभावका कारण केही दिनदेखि उपचार रोकिएको हो । बोनम्यारो फेल भएर बानेश्वरको सिभिल अस्पतालमा भर्ना भएका न्यौपानेलाई बोन म्यारो फेर्नका लागि अस्पतालमा पैसा जम्मा गर्न... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

उत्तम पोख्रेल /  बेलबारी नगरपालिकाले गरेको सार्वजनिक सुनवाईमा मुुुख्य रूपमा मालपोत कार्यालयको वेतिथिबारे प्रश्न उठेको छ । मालपोत कार्यालयमा कर्मचारीहरुले घुस विना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनवाईमा सहभागीले प्रश्न उठाएका हुन । बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए । सार्वजनिक सुनुवाइमा नगरका केहि सडकमा... पुरा पढ्नुहोस