ताजा अपडेट

सिंहदेवी सामुदायिक वनले गर्यो १५ औं साधारणसभा, निर्वाचन समिति गठन

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १४ औं साधारण सभा गरेको १७ महिना र आर्थिक बर्ष समाप्त भएको ९ महिनापछि चैतमा बल्ल १५ औं अर्थात्  आर्थिक बर्ष २०७५/ ०७५ को साधारण सभा गरेको छ । केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको १५ औं साधारण सभाले  विभिन्न... पुरा पढ्नुहोस

मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा बेलबारी नगरपालिका सम्मानित

उत्कृष्ट साझेदारी गर्न सफल भएको भन्दै मदन भण्डारी  स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले बेलबारी नगरपालिकालाई सम्मानित गरेको छ । प्रतिष्ठानसँग उत्कृष्ट साझेदारी गरेको भन्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई प्रतिष्ठानको २५ औँ रजत महोत्सवका प्रमुख अतिथि प्रधानमन्त्री ओलिले आइतबार दोसल्ला ओढाएर सम्मान गरेका हुन् । बेलबारी नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने... पुरा पढ्नुहोस

प्रधानमन्त्री आउनै लाग्दा टेण्डरै नगरी सडक पिच, बजेट नदिने नगरपालिकाको घोषणा  

कुमार खड्का,मंगलबारे / मोरङ उर्लावारी-३ स्थित मंगलवारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको २५ औँ रजत महोत्सवको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री आउने भएपछि शनिवार बाटो कालोपत्रे गरिएको छ । शुक्रवार राति ९ वजे प्राइमर लगाएको सो वाटो केपि शर्मा ओली आउने भएपछि शनिवार दिउसो ३ वजेदेखि कालोपत्रे गर्न थालिएको हो । यसरी... पुरा पढ्नुहोस

महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था महिला अधिकार मन्च माेरङले शनिवार एक कार्यक्रमविच आफ्नाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न गरेकाे छ । माेरङ नेत्रहिन संघ बेलबारीकाे सभाहलमा सम्पन्न  अधिवेसनले कल्पना घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे समेत चयन गरेको  छ । प्रदेशसभा सांसद यशाेदा... पुरा पढ्नुहोस

सुकुना क्याम्पसमा भइरहेका आन्दोलन, दोहोरो सुविधाका हल्ला र वास्तविकता

नरप्रसाद (एन.पी.) भण्डारी 'निराश जनता खतरनाक हुन्छन् ' प्रधानमन्त्रीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्दै गर्दा भनेको भनाइ हो यो । अहिले नेपाली जनतामा धेरै  निराशा र थोरै आशा  छ । त्यसमाथि  कर्मचारी निराश, कलेजमा पढाउने प्राध्यापक निराश अनि त्यसमा पनि थोरै संख्यामा रहेको बौद्धिक जनशक्ति निराश भयो भने के हुन्छ... पुरा पढ्नुहोस

उज्यालो प्रदेशका संवाददातामाथि कुटपिट, नेबिसंघ कार्यकर्ता विरुद्ध उजुरी

मोरङको बेलबारीबाट संचालित उज्यालो प्रदेश डटकमका संवाददाता निकेश बराललाई कुटपिट गर्ने नेविसंघका कार्यकर्तालाई कारवाहीको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन् । सुकुना क्याम्पसमा भईरहेको विद्यार्थीहरुको आन्दोलनको समचार संकलन गएका बराललाई शुक्रवार विहान नेविसंघको कार्यकर्ताहरुले कुटपिट गरेका थिए । मोवाईलबाट भिडियो खिचिरहेका बरालले आफू पत्रकार भएको अवगत गराउँदा गराउँदै नेविसंघका... पुरा पढ्नुहोस

समर्थन र विराेधका आन्दाेलनले अशान्त बन्दै सुकुना बहुमुखी क्याम्पस

 सुन्दरहरैंचा, माेरङ/ सामुदायिक स्तरमा संचालन भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे माेरङकाे सुन्दरहरैंचामा रहेकाे सुकुना बहुमुखी क्यामपसका प्रमुुुख सहित अन्य केही शिक्षकहरुले दोहोरो सुविधा लिएको भन्दै त्यसकाे विराेधमा नेवि सङ्घले केहिदिन अघि सुरु गरेकाे  आन्दाेलनमा दुई पक्षविच भएकाे झडपकाे विषयलाई लिएर दैनिक हुने विराेध र समर्थनकाे  आन्दाेलनले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस

राज्यको उपेक्षा विरुद्ध जाग्न थाले द्वन्द्वपीडित, न्यायका लागि अन्तराष्टिय अदालत जाने चेतावनी

धनकुटा । द्वन्द्व पीडितले न्याय नपाएसम्म मुलुकमा वास्ताविक शान्ति नहुने भएकाले न्यायका लागी अन्र्तराष्टिय अदालत सम्म जान बाध्य हुने द्वन्द्व पीडितहरुले वताएका छन् । बिहीबार धनकुटामा आयोजित द्वन्द्व पीडित साझा चौतारीले प्रदेश नम्वर १ ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरुले यतिका लामो सम्म... पुरा पढ्नुहोस

बेलहाराका किसानहरुसँग विषदी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

धनकुटा । संवाद समूह धनकुटाले धनकुटा नगरपालिका ९ बेलहारामा विषदी नियन्त्रण सम्बन्धी किसानहरुसँग अन्तरक्रिया गरेको छ । संवाद समूह धनकुटाका अध्यक्षता कमल श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मानव स्वास्थ्यमा असर गरिरहेको विषादी नियन्त्रणको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले... पुरा पढ्नुहोस

अपांगमैत्री नभएपछि अपाङ्गले नै भत्काइदिए निर्माणाधीन सडकपेटी

काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ ।   ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने... पुरा पढ्नुहोस