ताजा अपडेट

प्रिन्स र रशिलाई यु-१७ ब्याडमिन्टनको उपाधी

सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधी हात पारेका छन् । प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१ । ४, २१ । ८ ले जित हात पार्दै उपाधी उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण

मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि  आक्रमण भएको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला अर्का युवानेता ललित श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समुहले बुधबार बेलुकी आक्रमण गरेकोो भट्टराईले बताएका  छन् । आक्रमणबाट उनको  छाती र पेटमा चोट लागेको बताइएको... पुरा पढ्नुहोस

पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या

उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् । बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणकारी माविमा कक्षा ९ मा अध्ययनरत रहको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए । बालकको आमा... पुरा पढ्नुहोस

धनकुटाका सञ्चारकर्मीको लागि निशुल्क आंँखा शिविर, थुप्रैले लगाउनु पर्नेभो चस्मा

धनकुटा । नेेपाल  नेत्र ज्याती संघ र नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बुधबार  धनकुटाका पत्रकारहरुको लागि निशुल्क आंँखा शिविर गरिएको छ । नेपाल नेत्र ज्योती संघको ४१ औं स्थापना दिवस र नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटाको... पुरा पढ्नुहोस

हराएको २६ दिनपछि भेटियो रमिलाको शव, बोरामा बाँधेर सप्तकोसीमा फालिएको पुष्ठी

गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको छ । सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव... पुरा पढ्नुहोस

सुकुनाका स्कुले शिक्षकको बिरोध र समर्थन गर्नेहरुबिच झडप, केही विद्यार्थी घाइते

सुकुना क्याम्पसमा स्कुले शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोधमा नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले गरेको आन्दोलनको क्रममा बुधबार अखिलका कार्यकर्तासँग झडप हुँदा नेबिसंघका केही कार्यकर्ता घाइते भएका छन् । बुधबार बिहान दोहोरो सुबिधाको बिरोधमा उत्रिएका नेबिसंघका कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट नेबिसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, नेबिसंघ... पुरा पढ्नुहोस

कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकमा पुग्दा मेयर ज्ञानेन्द्र सुवेदी केहि कार्यालय सहयोगीहरुलाई प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र कसैले ल्याएको छ कि छैन भनेर सोध्दै थिए । कसैले ल्याएको भए फालिदिनु भन्दै उनी निर्देशन समेत दिईरहेका थिए । कार्यालय सहयोगीहरु समेत प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र ल्याउँदैनौं र सेवाग्राही आउँदा पनि ... पुरा पढ्नुहोस

वस्ती नजिकका वनमै डढेलोको खतरा, डढेलो विरुद्ध अभियान चलाउँदै वन कार्यालय

वन डढेलो नियन्त्रण जनचेतना सप्ताह कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय मोरङले मंगलबार बेलबारी स्थित वेतना सिमसारमा  सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय मोरङको आयोजनामा बेलबारीस्थित बेतना सिमसार सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, साझेदारी वन र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी लगायतको... पुरा पढ्नुहोस

लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन

मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोलामा स्थायी तटबन्ध  गर्न र उत्खनन बन्द गर्न माग गरेका छन् । स्थानीय बिशाल थापाको नेतृत्वमा  स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी मार्फत नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । बेलबारी बजारको पश्चिमतर्फको लोहन्द्रा खोलाले दर्जनौ... पुरा पढ्नुहोस

दुर्घटना न्यूनीकरणका लागि पुर्वका टिफरहरुलाइ दिन थालियो ‘टाइम कार्ड’

सवारी दुर्घटना न्यूनीकरण महा अभियान अन्तरगत झापा, मोरङ र सुनसरीका टिफर चालकहरुलाइ सवारी आवागमन तालिका ( टाइम कार्ड) शुरु गरिएको छ । बढदो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने ध्येयका साथ सोमबारदेखि मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी टिफर चालकहरुलाइ टाइम कार्ड बितरण शुरु गरिएको हो । टीफर चालक परशुराम चौधरीलाई... पुरा पढ्नुहोस