ताजा अपडेट
जनप्रतिनिधि आएयता बेलबारी नगरबाट १५ हजारभन्दा वढीले लिए उपचार सेवा
- 6 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७५, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरीएको स्वास्थ्य शिविरमा साढे ४ सय भन्दा वढीले सेवा लिएका छन् । बुधवार डांँगिहाट स्वास्थ चौकीको भवनमा भएको शिविरमा ४ सय ९० जनाले सेवा लिएका हुन् । जसमध्ये हाडजोर्नीका विरामी बढी भेटिएका छन् । ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुमा हाडजोर्नीको समस्या... पुरा पढ्नुहोस
धनकुटाका सातवटै स्थानीय तहमा सकियो नेकपाको पार्टी एकता
- 6 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७५, बुधबार
ईश्वर थापा, धनकुटा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता स्थानीय तहसम्म पुग्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता तल्ला तहसम्म पुगेको हो । त्यस क्रममा धनकुटाको सात वटै स्थानीय तहका पार्टी... पुरा पढ्नुहोस
जेफालेमा नयाँ बर्षमा पर्यटन मेला, भलिबल प्रतियोगिता तथा साहित्यिक कार्यक्रम हुने
- 6 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७५, बुधबार
केराबारी, मोरङ / उत्तरी मोरङको केराबारी गाउँपालिका-२,सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेको फेदीमा नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम हुने भएको छ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पर्यटन मेला, भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २ गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम... पुरा पढ्नुहोस
रमिला राईको हत्याबारे प्रहरी अनुसन्धान सम्पन्न, योगेन्द्र विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर
- 6 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७५, बुधबार
प्रहरीले मोरङको बेलबारी नगरपालिका वडा नं. ४ बुधबारेकी २८ वर्षिय रमिला राईको हत्यामा संलग्न बेलबारी ४ धरहरा टोलका योगेन्द्र गुरुङको बिषयमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार गुरुङबारे सुरुमा मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत ज्यान बेपत्ता पारेको मुुद्दामा अनुसन्धान गरिएको... पुरा पढ्नुहोस
बेलबारीमा मुलुकी देवानी संहिता र महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७५, मंगलवार
बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजना तथा अभ्यास नेपाल नामक सामजिक संस्थाको प्राविधिक सहयोगमा मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि २०७४ मा भएका विद्यमान कानुनी ब्यबस्था तथा महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ३० जना वढी महिला सहभागी उक्त प्रशिक्ष्ण कार्यक्रमको बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस
नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश समिति गठन
- 6 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७५, मंगलवार
नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेशको अध्यक्षमा श्याम सुन्दर उदास चयन भएका छन् । नेपाल नेत्र ज्योति संघको धनकुटामा सम्पन्न भएको १ नम्वर प्रदेश स्तरीय कार्यशाला गोष्ठी तथा भेलाले नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेश कार्य समितिको दतर्थ समितिको अध्यक्षमा नेपाल नेत्र ज्योति संघ संखुवासभाका सभापति श्याम सुन्दर... पुरा पढ्नुहोस
सहकारी दिवसमा लालिगुराँसले गर्यो रक्तदान, ५३ प्रिण्ट रगत संकलन
- 6 बर्ष, 3 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
बेलबारी, माेरङ/ ६२ औं राष्ट्रिय सहकारी दिवसकाे अवसर पारेर अाज बेलबारीमा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं ३ काे पश्चिम बस स्ट्याण्ड छेउमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयहरुले सहभागिता जनाएका थिए । बिहान ८ वजेदेखि ११ वजेसम्म संचालन... पुरा पढ्नुहोस
नेविसंघद्वारा बिराटचोकमा बिरोध प्रदर्शन, सुकुना क्याम्पसका प्रमुखको राजीनामा माग
- 6 बर्ष, 3 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
सुकुना क्याम्पसमा भएका बेतिथिको बिरोध गर्दा आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै नेबिसंघ र नेपाली कांग्रेस सम्बद्द नेता कार्यकर्ताले सोमबार बिराटचोकमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरूले सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने चेतावनी पनि दिएका छन । नेबिसंघ क्षेत्र नम्बर ३ को... पुरा पढ्नुहोस
सप्तकोसीमा ब्यबशायिक रूपमै चल्नेभो सुन्दरहरैचामा बनेकाे मिनि जेटबाेट
- 6 बर्ष, 3 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
माेरङकाे सुन्दरहरैचामा बनेकाे नेपालकै पहिलाे मिनि जेटबाेटकाे शनिबार सप्तकाेशीमा सफल परिक्षण गरिएकाे छ । नेपाली इञ्जिनियरहरूकाे अथक प्रयास र कडा मेहनतले करीब ६ महिना लगाएर निर्माण सम्पन्न गरिएकाे ३० सिटे मिनि पानी जहाजकाे शनिबार बिहान सप्तकाेशीमा सफल परिक्षण भएकाे हाे । २ कराेडकाे लागतमा निर्माण सम्पन्न भएकाे उक्त मिनि पानीजहाजलाइ सप्तकोशी... पुरा पढ्नुहोस
बारा र पर्सामा भिषण आँधी हुरी :३० जनाको मृत्यु, ४ सयभन्दा घाइते
- 6 बर्ष, 3 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
भिषण आँधी हुरीमा परेर बारा र पर्सामा आईतवार ३० जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी... पुरा पढ्नुहोस