ताजा अपडेट
खदामाथि प्रतिबन्ध लगाई धिमाल गलबन्दी प्रयोग गर्ने बेलबारी नगरपालिकाको तयारी
- 6 बर्ष, 2 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले खदा प्रयोगमाा प्रतिबन्ध लगाएर अन्य विकल्प खोज्ने भएको छ । नगरकै पहिलो जातिको रुपमा घोषणा गरीएको धिमाल जातिले लगाउने गलफनलाई नै खदाको रुपमा प्रयोग गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले वाह्य बस्तु भन्दा आफ्नै मौलिक र सस्कृतिसंग जोडिएका बस्तु प्रयोग गर्ने बताए ।... पुरा पढ्नुहोस
बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु
- 6 बर्ष, 2 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम... पुरा पढ्नुहोस
पदमार्गले बल्ल जोडिने भए ऐतिहासिक हरिहरपुरगढी र सिन्धुलीगढी
- 6 बर्ष, 2 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी र चौधौं शताब्दीमा बनेको अनि तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेको सिन्धुलीगढी पदमार्गले जोडिने भएका छन् । समृद्ध सिन्धुली अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको छ । अध्ययनका लागि अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोली हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म पुगेको... पुरा पढ्नुहोस
सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको छ । हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम गरेको हो । सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण सिसौली सिमसारको बिषयमा आधारित... पुरा पढ्नुहोस
‘जनतासँग मेयर’ कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्न थाले बेलबारीका मेयर
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी जनतासँग मेयर कार्यक्रम नै लिएर गाँउ गाँउमा जान थालेका छन् । विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था वुझ्न गाँउ गाँउमा जाने गरेका मेयर सुवेदी 'जनतासँग मेयर' कार्यक्रम नै लिएर वस्तिमा जान थालेका हुन् । बेलबारी वडा नम्बर ६ मा रहको मुसहर वस्तिमा पुगेर मेयर सुवेदीले... पुरा पढ्नुहोस
विद्युत चोरी र दुर्घटना रोक्नका लागि धनकुटामा गरियो विविध कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले मंगलबार विद्युत सुरक्षा दिवस २०७५ को अबसरमा विभिन्न कार्यक्रम गरेको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ’ भन्ने मूल नाराका साथ मनाइएको विद्युतीय सुरक्षा दिवसमा ‘हुकिङ गरी बत्ति नबालौँ , विद्युतीय दुर्घटनाबाट बचौँ’, विद्युत वाइरिङ गर्दा ‘अर्थिङ’ अनिवार्य गरौँ र... पुरा पढ्नुहोस
केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको हो । नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल... पुरा पढ्नुहोस
टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका
- 6 बर्ष, 2 महिना अगाडि
- २६ चैत्र २०७५, मंगलवार
बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ । बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ । मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई... पुरा पढ्नुहोस
जेलमै सडिनेभो छोरीलाई करणी गर्ने मोरङको एउटा पापी, ४१ बर्ष कैदको फैसला
- 6 बर्ष, 2 महिना अगाडि
- २६ चैत्र २०७५, मंगलवार
आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ कानेपोखरीका एक ब्यक्तिलाई अदालतले जन्मकैद सजाय तोकेको छ । मोरङको कानेपोखरी–५ का नाम बदलिएका ३९ वर्षीय जिते माझीलाई अदालतले जन्मकैद सजाय तोकेको हो । आफ्नै १२ र १४ वर्षका दुुई छोरीहरूलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा माझीलाई गत असोजमा इलाका प्रहरी कार्यालय पथरीले... पुरा पढ्नुहोस
इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी
- 6 बर्ष, 3 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ । सोमवार भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी बिजयी भएको हो । टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा आठ विकेटको क्षतिमा पथरी शनिश्चरे नगरपालिका समक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो ।... पुरा पढ्नुहोस