ताजा अपडेट
बेलहाराका किसानहरुसँग विषदी नियन्त्रण सम्बन्धी अन्तरक्रिया
- 6 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
धनकुटा । संवाद समूह धनकुटाले धनकुटा नगरपालिका ९ बेलहारामा विषदी नियन्त्रण सम्बन्धी किसानहरुसँग अन्तरक्रिया गरेको छ । संवाद समूह धनकुटाका अध्यक्षता कमल श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मानव स्वास्थ्यमा असर गरिरहेको विषादी नियन्त्रणको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले... पुरा पढ्नुहोस
अपांगमैत्री नभएपछि अपाङ्गले नै भत्काइदिए निर्माणाधीन सडकपेटी
- 6 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ । ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने... पुरा पढ्नुहोस
प्रिन्स र रशिलाई यु-१७ ब्याडमिन्टनको उपाधी
- 6 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधी हात पारेका छन् । प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१ । ४, २१ । ८ ले जित हात पार्दै उपाधी उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स... पुरा पढ्नुहोस
सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण
- 6 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि आक्रमण भएको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला अर्का युवानेता ललित श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समुहले बुधबार बेलुकी आक्रमण गरेकोो भट्टराईले बताएका छन् । आक्रमणबाट उनको छाती र पेटमा चोट लागेको बताइएको... पुरा पढ्नुहोस
पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या
- 6 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् । बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणकारी माविमा कक्षा ९ मा अध्ययनरत रहको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए । बालकको आमा... पुरा पढ्नुहोस
धनकुटाका सञ्चारकर्मीको लागि निशुल्क आंँखा शिविर, थुप्रैले लगाउनु पर्नेभो चस्मा
- 6 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
धनकुटा । नेेपाल नेत्र ज्याती संघ र नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बुधबार धनकुटाका पत्रकारहरुको लागि निशुल्क आंँखा शिविर गरिएको छ । नेपाल नेत्र ज्योती संघको ४१ औं स्थापना दिवस र नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटाको... पुरा पढ्नुहोस
हराएको २६ दिनपछि भेटियो रमिलाको शव, बोरामा बाँधेर सप्तकोसीमा फालिएको पुष्ठी
- 6 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको छ । सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव... पुरा पढ्नुहोस
सुकुनाका स्कुले शिक्षकको बिरोध र समर्थन गर्नेहरुबिच झडप, केही विद्यार्थी घाइते
- 6 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
सुकुना क्याम्पसमा स्कुले शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोधमा नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले गरेको आन्दोलनको क्रममा बुधबार अखिलका कार्यकर्तासँग झडप हुँदा नेबिसंघका केही कार्यकर्ता घाइते भएका छन् । बुधबार बिहान दोहोरो सुबिधाको बिरोधमा उत्रिएका नेबिसंघका कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट नेबिसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, नेबिसंघ... पुरा पढ्नुहोस
कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
मोरङको बेलबारी नगरपालिकमा पुग्दा मेयर ज्ञानेन्द्र सुवेदी केहि कार्यालय सहयोगीहरुलाई प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र कसैले ल्याएको छ कि छैन भनेर सोध्दै थिए । कसैले ल्याएको भए फालिदिनु भन्दै उनी निर्देशन समेत दिईरहेका थिए । कार्यालय सहयोगीहरु समेत प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र ल्याउँदैनौं र सेवाग्राही आउँदा पनि ... पुरा पढ्नुहोस
वस्ती नजिकका वनमै डढेलोको खतरा, डढेलो विरुद्ध अभियान चलाउँदै वन कार्यालय
- 6 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७५, मंगलवार
वन डढेलो नियन्त्रण जनचेतना सप्ताह कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय मोरङले मंगलबार बेलबारी स्थित वेतना सिमसारमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय मोरङको आयोजनामा बेलबारीस्थित बेतना सिमसार सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, साझेदारी वन र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी लगायतको... पुरा पढ्नुहोस