ताजा अपडेट
को को परे नेकपाको १ नम्बर प्रदेश कमिटीमा, थाहा छ ?
- 6 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
पार्टी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी गठन भएका छन् । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका छन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए... पुरा पढ्नुहोस
उत्तरी मोरङका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसंग भेट, खोला र सुकुम्बासी समस्या हल गर्न माग
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
उत्तरी मोरङका जनप्रतिनिधीहरुले प्रधानमन्त्री केपी अाेलीलाइ भेटर यी क्षेत्रका केही समस्या राख्दै समस्या समाधानको पहल गर्न माग गरेका छन् । सोमबार सिंहदरबार पुगेका उनीहरूले प्रधामन्त्रीलाई भेटेर खोलामा आउने बाढी यस क्षेत्रको प्रमुख समस्या भएकोले सोको समाधानका लागि पर्याप्त बजेट बिनियोजन गरिदिन आग्रह गरेका हुन् । उनीहरूले उत्तरी मोरङमा सुकुम्बासी समस्या... पुरा पढ्नुहोस
प्रवासीको पहलमा बन्न थाल्यो रमिते पर्यटकीय क्षेत्रकाे प्रवेशद्वार, लालभित्तिबासी उत्साहित
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
बेलबारी, माेरङ/ स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अभिप्रायका साथ पूर्व पश्चिम लाेकमार्गमा पर्ने बेलबारी -२ लालभित्ती चाेकमा रमिते पर्यटकीय क्षेत्र जाने प्रवेशद्वारकाे निर्माण गर्न स्थानीयबासी जुर्मुराएका छन् । लालभित्ती घर भइ कतारमा भएका युवाहरूको पहलमा साे प्रवेशद्वारकाे निर्माण गर्न लागिएकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ वडाध्यक्ष घनश्याम गाैतमले साेेमबार एक... पुरा पढ्नुहोस
सहायक सामग्री वितरण गरेर सिवि अार बिराटनगरले मनायाे विश्व अपाङ्गता दिवश
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
केशु विरही, बिराटनगर, माेरङ / विगत लामाे समयदेखि अपाङ्गता भएका व्यक्तिहरुकाे हकहितमा काम गर्दै अाएकाे संस्था सिवि अार विराटनगरले सोमबार अपाङ्ता भएका विभिन्न भव्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेर विश्व अपाङ्गता दिवश मनाएकाे छ । विराटनगरमा रहेकाे सिवि अारकाे कार्यलयमा संचालन गरेकाे कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका... पुरा पढ्नुहोस
मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् ।... पुरा पढ्नुहोस
केरावारीमा फडिन्द्र तिम्सिना स्मृति कप हुँदै, मोरङका १४ बिद्यालय सहभागी हुने
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
मोरङको केरावारीमा माद्यमिक विद्यालयहरुको स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । तेस्रो फडिन्द्र तिम्सीना स्मृति कपको रूपमा पुस १ गतेदेखि हुने प्रतियोगितामा मोरङका १४ बिद्यालयले भाग लिने आयाेजक अनेरास्वियु सार्बजनिक मावि कमिटिले सोमवार पत्रकार सम्मेलन गरेर जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार, दोस्रो पुरस्कार २० हजार सहित सिल्ड... पुरा पढ्नुहोस
एशिया प्यासिफिक शिखर सम्मेलन र त्यसको रापमा रोटी सेक्न खोज्नेहरु
- 6 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७५, आईतवार
बिष्णु निश्चल नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आफैंमा निकै... पुरा पढ्नुहोस
बिदेशबाट फर्केका इलामेलीहरु पनि संगठित, रिटर्नी माइग्रेण्ट नेपालको जिल्ला समिति गठन
- 6 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
प्रवास बसेर फर्केकाहरु संगठित हुने क्रम चलिरहेको बेला पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपालको शनिबार सम्पन्न इलाम जिल्ला भेलाले नयाँ समिति बनाएको छ । सस्थाका केन्दिय सदस्य तथा प्रदेश न. १ का संयोजक गोकुल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिति चयन गरेको हो । भेलामा प्रदेश न. १ का सचिव... पुरा पढ्नुहोस
मिस वर्ल्डको टप २० मा पुगिन् श्रृंखला खतिवडा
- 6 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह... पुरा पढ्नुहोस
केराबारीमा सम्पन्न भो नागरिकता घुम्ती शिविर, ८ सय ३४ जनाले लिए नागरिकता
- 6 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
मोरङको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । प्रमुख सहायक जिल्ला अधिकारी पाण्डेले शिविरमा ५ सय १७... पुरा पढ्नुहोस