ताजा अपडेट

हिमालय साकाेसकाे साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

केरीबारी, माेरङ/ श्री हिमालय वचत तथा ऋण सहकारी संस्था केरावारीले अाज २३ अाैं वार्षिक साधारणसभाकाे दिन पारेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । केरावारी गाउँपालिका वार्ड नं ९ काे बुद्ध माविकाे प्राङ्गणमा अायाेजना गरेकाे रक्तदान कार्यक्रममा स्थानीयहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे । नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राविधिक सहयाेगमा संचालन... पुरा पढ्नुहोस

समाजसेवामा जुट्दै नारी जागरण समूह

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिला सशक्तिकरणकाे अान्दाेलनमा सक्रिय भूमिका निभाउँदै अाएकाे नारी जागरण समूह, बेलबारीले अाफ्नाे पाँचाैं वार्षिक साधारणसभाकाे अवसर पारेर शनिबार सुक्रपथ सडककाे सरसफाई कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ कार्यलय रहे पनि सुन्दरहरैचामा समेत कार्यक्षेत्र रहेकाे यस संस्थाले पूर्वपश्चिम लाेकमार्गकाे लालभित्ती... पुरा पढ्नुहोस

पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत

आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपालले शानदार जीत निकालेको छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन... पुरा पढ्नुहोस

वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारीमा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारी संस्थाले ले अाफ्नाे १२ अाैं वार्षिक साधारणसभाकाे अवसर पारेर संचालन गरेकाे रक्तदान कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती चाेकमा बिहान ८ वजे देखि १० वजेसम्म संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत जम्मा भएकाे लालभित्ति... पुरा पढ्नुहोस

कारबाही भएन बेलचौरीको पुल ठेक्का लिएर पाँच बर्षसम्म काम नगर्ने ठेकेदारलाई

करिब पाँचवर्ष अगाडि निर्माण कार्य शुरु गरेेेर पुलका ठेकेदार सम्पर्क विहीन भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ स्थित तुर्के खोलामा निर्माणाधीन पुल बेवारिसे अबस्थामा पुुुगेको छ  । त्यसलाई पुरा गर्न गाउँमा धेरै आश्वासनहरु राजनैतिक दलहरुबाट आए । स्थानीय तहको निर्वाचनमा त्यही पुललाई देखाएर भोट नेताहरुले मागे । अनि प्रदेश... पुरा पढ्नुहोस

सुनको पोखरीमा डुवुल्की मार्दै सुन खोज्ने धनकुटेलीहरु

ठाकुर बराल पञ्चायती दमनका शिकार भएका भीमनारायण श्रेष्ठका छोरा मनोजनारायण श्रेष्ठसंग भक्तपुरका रविन्द्र पुरीसंग जस्तै प्राचीन चीजवस्तुको संरक्षण छ । उनले ती चीज वस्तुलाई एउटा सानो छुटै घर नै वनाएर संरक्षित गरेका छन् । त्यहाँ उनले वर्तमान पुस्ताले देख्न सुन्न नपाएका हेर्दा सामान्य लाग्ने तर नेपाली संस्कृति तथा पहिचान वोकेका... पुरा पढ्नुहोस

मोरङमा ६३ बर्षिया महिलामाथि वलात्कारको प्रयास, करणी गर्न खोज्नेलाइ कडा कारबाही गर्न माग

केशु विरही, बेलबारी, माेरङ/ निर्मला पन्तकाे वलात्कार पछिकाे हत्याले देशै अाक्रान्त भैरहेकाे वेलामा बेलबारीमा एकजना अपाङ्ग महिलामाथि वलत्कारकाे प्रयास भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ८ वाहुनीकी ६३ वर्षीय वाेलीसमेत नभएकी एक बृद्ध महिलामथि साेही ठाउँ वस्ने वर्ष ६५ का शेरबहादुर भनिने पदमबहादुर मगरले बुधबार साँझ ५ वजे वलात्कार... पुरा पढ्नुहोस

प्रदेश राजधानी बिराटनगर हैन, इटहरी वा गोठगाउँमै होस् भन्ने चाहन्छन् नागरिक

प्रदेश १ को नाम के र  राजधानी कहाँ राख्नु ठिक हुन्छ भन्ने बिषयमा हिजोआज पुर्वमा निकै चर्को बहस भइरहेकोे छ ।  चिया पसलदेखि सामाजिक संजालमा मात्रै होइन, घर घर र चोक चोकमा पनि प्रदेशको राजधानी कहाँ भन्ने  बिषयले स्थान पाउन थालेको छ । यसै हप्ता प्रदेश १ का मुख्य मन्त्री... पुरा पढ्नुहोस

भरत मोहन अधिकारीलाई गृहजिल्लामा नागरिक अभिनन्दन गरिने

विराटनगर । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उहांलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो ।  यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल... पुरा पढ्नुहोस

युएईमा राम्रो कमाइ हुने युवालाई माया जालमा पारेर सम्पत्ति हत्याउने महिलाहरुको गिरोह सक्रिय

राम्रो कमाइ हुने नेपाली युवाहरुलाई छानीछानी माया जालमा फसाएर सम्बन्ध जोड्दै उनीहरूको सम्पत्ति हत्याउने नेपाली महिलाहरुको एक गिरोह युएईमा सक्रिय रहेको खुलासा भएको छ । त्यस्तो गिरोहले युएईमा एक्लै बसेका नेपालीहरुलाई मात्र होइन, त्यहाँ परिवार हुने युवाहरूलाई पनि विभिन्न तबरले मायाजालमा पार्ने कोशिश गर्ने गरेको छ । सो समूहले एक्लै... पुरा पढ्नुहोस