ताजा अपडेट
विराटचोकमा स्थापना भयो कर कार्यालय, उत्तरी मोरङका हजारौं जनतालाइ राहत
- 6 बर्ष, 9 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले मोरङको विराटचोकमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । सोमवार उद्घाटन भएको छ । सेवा कार्यालय स्थापनाकापछि उत्तरी मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, लेटाङ, पचथरी शनिश्चरे,कानेपोखरी,उर्लाबारी लगायतका करदाताहरु लाभान्वित हुने भएका छन् । सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य... पुरा पढ्नुहोस
रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता
- 6 बर्ष, 9 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने - कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी ! कर्मचारीबाट करको रकम सुनेपछि... पुरा पढ्नुहोस
सुन्दरहरैचामा बन्नेभो विश्वकै अग्लाे गाईकाे प्रतिमा
- 6 बर्ष, 9 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ नयाँ वृन्दावन गाैशालामा विस्वकै सवभन्दा अग्लाे गाईकाे प्रतिमा बन्ने भएकाे छ । श्री राघेश्याम सेवाा ट्रष्ट नयाँ वृन्दावन सुन्दरहरैचा ५ ले कृष्ण जन्माष्ठमी दिन पारेर संचालन गरेकाे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साे प्रतिमाकाे शिलन्यास गरेका हुन ।... पुरा पढ्नुहोस
नयाँ संरचना निर्माण र सजावट भएसंगै घुम्न अाउनेहरु ह्वात्तै बढे बेतना सिमसारमा
- 6 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
केशु विरही, बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अान्तरिक श्रृङ्गारमा ध्यान दिएपछि त्यहाँ घुम्न अाउनेकाे संख्या ह्वात्तै वढेकाे छ । अा. व. २०७४/७५ काे श्रावण महिनामा १५ हजार पर्यटकले बेतना भ्रमण गरेकाेमा अा.व. २०७५/७६ काे यहि अवधिमा १९ हजारभन्दा वढि पर्यटकले बेतना भ्रमण गरेका छन् ।अान्तरिक सजावटमा ध्यान दिएपछि बेतना... पुरा पढ्नुहोस
अर्किडको सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, संयन्त्रकर्मी बिरही पनि सम्मानित
- 6 बर्ष, 10 महिना अगाडि
- १६ भाद्र २०७५, शनिबार
बेलबारी,मोरङ / मोरङको बेलबारी २ लालभित्तिमा अबस्थित अर्किड वाेल्डेज क्लबले वर्षभरी भएकाे गतिविधिकाे सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम गरेकाे छ । सोही कार्यक्रममा संस्थाका संस्थापकहरु सहित संयन्त्र डटकमका समाचार सम्पादक केशु विरही सम्मानित भएका छन् । विरही पछिल्लाे समय मकालु टेलिभिजनकाे उत्तरी माेरङ प्रतिनिधिकाे रुपमा पनि कार्यरत छन् । २०५० सालदेखि... पुरा पढ्नुहोस
बिराटचोकको सुन पसलमा पेस्तोल देखाएर दिउँसै डकैती, ठाउँको ठाउँ पक्राउ पर्यो एक्लो लुटेरा
- 6 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेलबारी, मोरङ । पेस्तोल लिएर आएको एक लुटेराले मोरङको विराटचोकमा शुक्रवार दिउँसै लुटपाट गरेको छ । तर स्थानीयबासी र प्रहरीको सतर्कताका कारण सुन लुटेर भाग्दै गरेको लुटेरा ठाउँको ठाउँ पक्राउ परेको छ । मध्य दिनमा करिब ११ बजेतिर सुन्दरहरैंचा १० विराटचोकमा अबस्थित छत्रबहादुर न्यौपानेले संचालन गर्दै आएको थापा सुनचाँदी पसलमा मास्क... पुरा पढ्नुहोस
बन्यो नगरपालिका संघको नयाँ केन्द्रिय समिति, को को भए निर्वाचित ?
- 6 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनले अशोककुमार ब्याञ्जु श्रेष्ठलाई दोस्रोपटक निर्वाचित गर्दै ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् । यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर... पुरा पढ्नुहोस
नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध
- 6 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
मोरङ । देशभरीका नगरपालिकाहरुको एकमात्र र साझा संस्था नेपाल नगरपालिका संघको अधिबेशनबाट मोरङको बेलबारी र सुन्दरहरैचा नगरप्रमुख, धरानकी कार्यबाहक मेयर र दमक नगरपालिकाकी मेेेयर प्रदेेश नम्बर १ बाट केन्द्रिय सदस्यमा निर्बिरोध निर्बाचित भएका छन । काठमाडौमा भएको अधिबेशनबाट बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, सुनसरीबाट धरान... पुरा पढ्नुहोस
अरु समाजसेवा र राजनीति गरेर पैसा कमाउंछन, म आफ्नो कमाइबाट राजनीति र समाजसेवा गर्छु – हस्त लिवाङ
- 6 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
राजनीति, गीत संगीत, चलचित्र निर्माण र समाजसेवामा सक्रिय बहुप्रतिभाशाली ब्यक्तित्वको नाम हो हस्त बहादुर लिवाङ (लिम्बू) । मोरङ जिल्लाको लेटाङ ७ स्थित एक गाउँको सामान्य परिवारमा जन्मेका लिम्बू अहिले कुनै गाउँ समाजमा मात्रै होईन, विभिन्न रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म परिचित छन् । एसएलसीसम्म मात्र पढेका उनले पढाइपछि बिवाह गरेर... पुरा पढ्नुहोस
जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स
- 6 बर्ष, 10 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि कर मात्रै बढाएको भन्दै बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ । बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने... पुरा पढ्नुहोस