ताजा अपडेट

धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार

गरिव, असाहय तथा पहुँच विहिनहरुका लागि वरदान सावित भएको धनकुटामा संचालित वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया सहित अलोहवा मेडिकल मिसन अमेरीका र नेपालका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सहभागितामा शिविर सम्पन्न भएको  हो । वृहत निशुल्क शल्यक्रिया... पुरा पढ्नुहोस

विश्व मुटु दिवस : नोवेलद्वारा बिराटनगरमा चेतनामूलक प्रभातफेरि

विश्व मुटु दिवसको अवसरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायत प्रहरी प्रशासन, मिडियाकर्मी लगायतको पनि सहभागितामा शुक्रबार प्रभातफेरी भएको हो ।... पुरा पढ्नुहोस

रिटर्नी सेन्टर नेपाल मोरङको प्रथम जिल्ला भेला हुँदै

रिटर्नी सेन्टर नेपाल को प्रथम मोरङ जिल्ला भेला यही असोज २७ गते हुने भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा न.१ रत्न चोक स्थित मनोहर होटल मा सो भेला हुने भएको हो । "आत्मनिर्भरताका लागि उत्पादन, श्रम, सीप र पुँजीको प्रयोग" भन्ने मुल नाराका साथ बिदेशबाट फर्किएर स्वदेशमै केही गर्न खोज्ने... पुरा पढ्नुहोस

सत्तामा बस्नेहरूले विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको सांसद शर्माको दाबी

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् । इन्टरनेशनल इन्टिलिजेन्स... पुरा पढ्नुहोस

देवीझोडा सामुदायिक वनको २४ औं साधारणसभा सम्पन्न 

मोरङ केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको २४ औं बार्षिक साधारणसभा  विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । सामुदायिक वनको भवन निर्माणाधीन स्थलमा शनिबार उपभोक्ताहरुको व्यापक सहभागितासहित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष गोबिन्द बस्नेत, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बूले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए ।  २४... पुरा पढ्नुहोस

धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर भइरहेको छ, जाने होइन ?

धनकुटामा गरिव तथा असाहय र पहुँचविहिनहरुका लागि वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर संकलन भएको छ । अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा असोज १ देखि १२ गतेसम्म जिल्ला अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर चलिरहेको हो । अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम... पुरा पढ्नुहोस

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु

छैंठौ अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको तयारी शुरु भएको छ । डागीहाट फुटबल क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकास, खेलाडीको उत्पादन र प्रवद्र्धन गर्ने उद्धेश्य सहित असोज २८ गते देखि कात्तिक ४ गते सम्म गोल्डकप आयोजना गरिएको डागीहाँट युथ क्लवका अध्यक्ष विक्रम... पुरा पढ्नुहोस

को खराब ? जनता, नेता, सांसद कि संविधान ?

शान्ति पाख्रिन देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक... पुरा पढ्नुहोस

बा-आमाहरुलाई खानेकुरा खुवाउँदै बेलबारी जेसिजले मनायो कुशे औंसी

कुशै औँसी अर्थात बुबाको मुख हेर्न दिन बेलबारी जेसिजले ज्येष्ठ नागरिकसँग बेलबारी जेसिज नामक कार्यक्रम आयोजना गरेर बृद्धबृद्धाहरुको मुख हेर्ने कार्यक्रम गरेको छ । बेलबारी १ स्थित ज्येष्ठ नागरिक भवनमा बिहीबार एक कार्यक्रम आयोजना गरी बेलबारी जेसिजले बुवाहरुको मुख हेरेको हो । सो अबसरमा बुवा आमाहरुलाई खानेकुरा पनि खुवाइएको थियो... पुरा पढ्नुहोस

लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित

कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी... पुरा पढ्नुहोस