ताजा अपडेट
दुई करोडको लागतमा सामुदायिक भवन बनाउँदै जमरकट्टेल वंश प्रतिष्ठान
- 1 बर्ष, 9 महिना अगाडि
- २८ भाद्र २०८०, बिहीबार
जमरकट्टेल वंश एकता प्रतिष्ठानले मोरङको बैजनाथपुरमा सामुदायिक भवन निर्माण गरिरहेका छन् । कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरुले करिब दुई करोडको लागतमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरेका हुन् । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा १० औं वार्षिकसाधारण सभा गरिएको छ ।जमरकट्टेल वंश एकता प्रतिष्ठानको १० औं वार्षिक साधारण... पुरा पढ्नुहोस
अपेक्षा र मुर्तिकारबिच चल्यो दह्रो रस्साकस्सी
- 1 बर्ष, 9 महिना अगाडि
- २७ भाद्र २०८०, बुधबार
छैटौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल असोज अन्तिम सातादेखि
- 1 बर्ष, 9 महिना अगाडि
- २६ भाद्र २०८०, मंगलवार
मोफसलकै सर्बाधिक पुरस्कार राशि भएको छैठौँ संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता असोज अन्तिम सातादेखि हुने भएको छ । असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म सो प्रतियोगिता आयोजना गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष तथा बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए। प्रतियोगितामा नेपाल सहित भारतका समेत फुटबल... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउँदै बेलबारी जेसीज
- 1 बर्ष, 9 महिना अगाडि
- २५ भाद्र २०८०, सोमबार
बेलबारी जेसीज वर्ष २०२३ ले विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउने भएको छ । सप्ताह अन्तरगत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटी विभिन्न विधामा कार्यक्रम संचालन गरिने भएको हो । सामाजिक, विकास, महिला, बालबालिका र युवाहरुको क्षमता तथा दक्षता विकास गर्न जेसिज सप्ताहका कार्यक्रम महत्वपूर्ण हुने बेलबारी जेसिजका अध्यक्ष बिपिन आचार्यले बताए ।... पुरा पढ्नुहोस
धनकुटाको हुलाकटोललाई उज्यालो बनाउन नेपाल बैकले दियो २१ वटा सडक वत्ति
- 1 बर्ष, 9 महिना अगाडि
- २५ भाद्र २०८०, सोमबार
मुख्य बजार क्षेत्र धनकुटाको वडा नं. ७ को हुलाकटोलमा नेपाल बैक लिमिटेड धनकुटा शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको सडक वत्ती आज जठान गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन र्पाक चुवाको वोट,चार चौतारा सम्मको क्षेत्रमा नेपाल बैक लिमिेटेड... पुरा पढ्नुहोस
पुष्पदर्शन साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न
- 1 बर्ष, 9 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १७ अाै बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्य याेजना प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयाेजक पुरूषाेत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन... पुरा पढ्नुहोस
तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी
- 1 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०८०, मंगलवार
जनतासँग माओवादी तीन महिने अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा सुन्दरहरैंचामा बृक्षारोपण, डस्टबिन वितरण, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचाले अभियान अन्तरगत ती कार्यक्रम भएका हुन् । अभियानका क्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाइ स्वागत तथा सम्मान समेत... पुरा पढ्नुहोस
धनकुटा नगरपालिकाद्वारा १७ वटा सहकारीको दर्ता खारेज, अरु पनि खतरामा
- 1 बर्ष, 10 महिना अगाडि
- १८ भाद्र २०८०, सोमबार
धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन... पुरा पढ्नुहोस
नोबेल अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया
- 1 बर्ष, 10 महिना अगाडि
- १६ भाद्र २०८०, शनिबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका २ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको हालसम्मकै ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरूमध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा... पुरा पढ्नुहोस
एक बर्षमा २ लाख भन्दा बढी भक्तजन तथा पर्यटकले गरे पाथीभराको दर्शन
- 1 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०८०, शुक्रबार
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभरामा एक बर्षको अबधिमा २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु दर्शन गर्न पुगेका छन् । एक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन् पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका... पुरा पढ्नुहोस