पूर्वी नेपाल
होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा पनि बस्न पाउने भए इटहरीबासीले
- 4 बर्ष, 8 महिना अगाडि
- ८ श्रावण २०७७, बिहीबार
इटहरीमा अव होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा समेत वस्न पाइने भएको छ । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी,... पुरा पढ्नुहोस
मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन
- 4 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस
नोबेलमा हुन थाल्यो महिलामा हुने सबै खाले क्यान्सरको अप्रेशन
- 4 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको... पुरा पढ्नुहोस
मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम
- 4 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ। संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा... पुरा पढ्नुहोस
टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु
- 4 बर्ष, 9 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि... पुरा पढ्नुहोस
खानेपानी योजना संचालनको २१ वर्षपछि डाँगीहाटमा बल्ल पुग्यो धाराको पानी
- 4 बर्ष, 9 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा बितरण गर्न सुरु गरेको छ । २०५६ सालमा तत्कालीन डाँगिहाट गाविसका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने उदेश्यका साथ डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका... पुरा पढ्नुहोस
कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग
- 4 बर्ष, 9 महिना अगाडि
- २४ असार २०७७, बुधबार
इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्। उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर... पुरा पढ्नुहोस
धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु
- 4 बर्ष, 9 महिना अगाडि
- १३ असार २०७७, शनिबार
धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस
आगामी आबको नीति तथा कार्यक्रम र बजेटबारे सबै पक्षसँग सुझाव लिँदै इटहरी उपमहानगरपालिका
- 4 बर्ष, 10 महिना अगाडि
- ६ असार २०७७, शनिबार
इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ । वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजाल सँग छलफल गरि सुझाव संकलन गरिएको छ । यसैगरी... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित
- 4 बर्ष, 10 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस