पूर्वी नेपाल
नौ जनाको हत्यामा संलग्न ठानिएका ब्यक्तिले झुन्डिएर गरे आत्महत्या
- 5 बर्ष, 6 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंंका गरिएका ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताए । भुण्डिएर आत्महत्या गरेका... पुरा पढ्नुहोस
पाँचथरमा दुई परिवारका ९ जनाको बिभत्स हत्या, भागेर बाँचिन् एक वालिका
- 5 बर्ष, 6 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको... पुरा पढ्नुहोस
बेलबारी आईडलका सहभागीलाई परिचयपत्र प्रदान, प्रशिक्षण पनि शुरु
- 5 बर्ष, 6 महिना अगाडि
- ४ जेष्ठ २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले बेलबारीमा जारी सुर सप्तक बेलबारी अाईडल २०७५ काे प्रक्षिक्षण चरण सुरु भएकाे छ । अाज अायाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले छनाेटमा परेका प्रतियाेगीहरुलाई सहभागिताकाे परिचयपत्र प्रदान गरेकी थिईन । साे कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा समाज बेलबारीका अध्यक्ष... पुरा पढ्नुहोस
धनकुटाका ६० वटै वडाहरुमा खटिए नेपाली कांग्रेसका प्रतिनिधिहरु
- 5 बर्ष, 6 महिना अगाडि
- ३ जेष्ठ २०७६, शुक्रबार
राष्टिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधिहरुसंग वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस राष्टिय जनजागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरु,जिल्ला,क्षेत्र,नगर ,गाउ र वडा का पदाधिकारीहरु र सदस्यहरुलाई राष्टिय जनजागरण... पुरा पढ्नुहोस
प्रथम महाधिबेशन गर्दै राष्ट्रिय आदिबासी जनजाति महासंघ, ४४ जातिलाई उपेक्षा गरिएको आरोप
- 5 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७६, बुधबार
आदिबासी जनजातिको सुचिमा नपारिएका तथा बिभेद र बहिष्करणमा पारिएका ४४ सुचीउन्मुख आदिबासी जनजातिहरुको संगठन राष्ट्रिय आदिबासी जनजाति महासंघको प्रथम ऐतियहासिक महाधिबेशन बिराटनगरमा आयोजना हुने भएको छ । महासंघको अधिबेशन यहि जेठ ४ गते शनिबार बिरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । अधिबेशनको संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उदघाटन... पुरा पढ्नुहोस
धनकुटामा प्रेस युनियनको अन्तरकृया, प्रेस विरोधी कानुनको बिरोध
- 5 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७६, बुधबार
पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम शरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने वताउनु भएको छ । पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले बुधबार धनकुटामा नेपाल प्रेस युनियन धनकुटाद्धारा आयोजित अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा मुलुकमा विकास र समृद्धीको जग नेपाली कांग्रेसले... पुरा पढ्नुहोस
बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- २६ बैशाख २०७६, बिहीबार
शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ । फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले... पुरा पढ्नुहोस
बिराटनगर नै बन्यो प्रदेश राजधानी, सुन्दरहरैंचा र इटहरीमा व्यवस्थापिका र कार्यपालिका रहने
- 5 बर्ष, 6 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
प्रदेश १ को स्थायी राजधानी बिराटनगर नै कायम भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेसँगै बिराटनगर प्रदेश राजधानी भएको हो । प्रदेश सभामा भएका ९३ संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो... पुरा पढ्नुहोस
पत्रकार महासंघको छुट्टै शाखा खोल्ने भए उत्तरी मोरङका पत्रकारहरुले
- 5 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन भेला भएका उत्तर पुर्वी मोरङका पत्रकारहरुले 'सरप्राइज' निर्णय गर्दै उत्तरी मोरङ सहित बिराटनगर बाहिरका पत्रकारहरुलाइ समेटेर पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा खोल्ने निर्णय गरेका छन् । शुक्रबार बेलबारी, पथरी, उर्लाबारी, कानेपोखरी, विराटचौक, लेटाङ र केराबारी लगायतका स्थानबाट बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउन मोरङको बेलबारीमा भेला भएका... पुरा पढ्नुहोस
जातजातिको मौलिक संस्कार र संस्कृति प्रर्बद्धन गर्न बेलबारीमा तीनदिने प्रर्दशनी हुँदै
- 5 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा तीनदिने प्रर्दशनी गरिने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजना गरिने भएको हो । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय... पुरा पढ्नुहोस