गाउँ/समाज
बेलबारीका ५ सयभन्दा बढीले पाए अपाङ्गताको परिचयपत्र, दर्जन सञ्चारकर्मी सम्मानित
- 4 बर्ष, 4 महिना अगाडि
- २८ मंसिर २०७७, आईतवार
बेलबारी नगरपालिका अन्तरगतको महिला तथा वालवालिका शाखाले हालसम्म ५ सय तीन जनालाई अपाङ्गताको परिचय पत्र बितरण गरेको छ । शाखाका अनुसार अपाङ्गताको अबस्था हेरी उनीहरूलाई विभिन्न खालका परिचयपत्र दिइएको हो । बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा हालै आयोजित लैङ्गिक हिंसा निवारण सम्बन्धि एक कार्यक्रममा सो जानकारी दिइएको हो ।... पुरा पढ्नुहोस
- 4 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएको बताएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगपछि युरोपको भिसा त्यागेर ड्रागन खेतिमा लागे सापकोटा
- 4 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पनि पारेको थिए ।तर नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिंँदै स्वरोजगार बनाउने बजेट बनाएको थाहा... पुरा पढ्नुहोस
कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला
- 4 बर्ष, 5 महिना अगाडि
- २८ कार्तिक २०७७, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् । शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए... पुरा पढ्नुहोस
पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन
- 4 बर्ष, 5 महिना अगाडि
- २१ कार्तिक २०७७, शुक्रबार
साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको छ । बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।... पुरा पढ्नुहोस
अर्किडकाे पाचाैं साधारणसभा सम्पन्न
- 4 बर्ष, 5 महिना अगाडि
- १९ कार्तिक २०७७, बुधबार
बेलबारी, माेरङ/ लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था बाल विकासका लागि सङ्गठन (अर्किड)ले एक कार्यक्रमबिच पाचाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड २ लालभित्तीमा रहेकाे कार्यलयकाे सभाहलमा कार्यक्रमकाे अायाेजना गरी अाफ्नाे पाचाैं साधारसभा सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा संस्थाका संस्थापक एवम सिपिसिएस ईन्टरनेसनलका डिपुटी कन्ट्री... पुरा पढ्नुहोस
इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ
- 4 बर्ष, 5 महिना अगाडि
- १० कार्तिक २०७७, सोमबार
इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु वरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिको... पुरा पढ्नुहोस
दुर्गम गाउँका लागि पुर्व सांसद सहित चार युवाले दिए एम्बुलेन्स, चौबिसेमा खुशीयाली
- 4 बर्ष, 6 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
धनकुटा चौबिसे गाउँपालिकाको दुुुर्गम गाउँका लागि पुुुर्व सांसद सहित केही युुुवाले एम्बुलेन्स दिएपछि कुरुलेतेनुपा र मुढेबासका नागरिकमा खुसियाली छाएको छ। संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान... पुरा पढ्नुहोस
अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री
- 4 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ । बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका... पुरा पढ्नुहोस
इटहरीमा बजार अनुगमनसँगै बेइमान ब्यापारीहरुलाई कारबाही गरिँदै
- 4 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
इटहरी उपमहानगरद्धारा खनारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।... पुरा पढ्नुहोस