स्पोर्ट्स
भारतीय टीमलाइ पराजित गर्दै सलहेस क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 7 महिना, 14 दिन अगाडि
- ७ कार्तिक २०८१, बुधबार
भारत पश्चिम वंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा... पुरा पढ्नुहोस
बेलबारी गाेल्डकपबाट बाहिरियो डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब
- 7 महिना, 15 दिन अगाडि
- ६ कार्तिक २०८१, मंगलवार
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गाेल्डकपकाे उपाधि यात्राबाट बाहिरिएको छ । सुरुवाती गाेलकाे अग्रता जाेगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २-१ गाेलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हाे । आजकाे जितसँगै बेलबारी गाेल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी ११ काे लक्ष्मी खेलमैदानमा... पुरा पढ्नुहोस
राजारानीलाइ ३–१ गोलले हराउँदै चित्लाङ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 7 महिना, 16 दिन अगाडि
- ५ कार्तिक २०८१, सोमबार
एक पक्षीय खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब, राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चित्लाङ फुटबल क्लबको जितका लागि १६ ओैं मिनेटमा हेनरीले गोल गरे । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च... पुरा पढ्नुहोस
भोजपुरलाइ ३–० ले हराउँदै झापा ११ बेलबारी गोल्डकपको सेमीफाइनलमा
- 7 महिना, 17 दिन अगाडि
- ४ कार्तिक २०८१, आईतवार
झापा ११ फुटबल क्लव ,भोजपुर फुटबल क्लवलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाकाे जितका लागि निरज कार्कीले १ गाेल र प्रदीप बुढाथोकीले २ गाेल गरे । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भाेजपुर बिरुद्ध... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : चित्लाङको जितसँगै बाहिरियो आयोजक एलएक्ससिटी
- 7 महिना, 18 दिन अगाडि
- ३ कार्तिक २०८१, शनिबार
बेलबारीमा जारी आरजु राइस सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिबार भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लव बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । १४ औं मिनेटमा सुशील राईको गोलबाट... पुरा पढ्नुहोस
पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ
- 8 महिना, 14 दिन अगाडि
- ६ आश्विन २०८१, आईतवार
मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आइतबार... पुरा पढ्नुहोस
असोज ११ देखि हुने सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी तीब्र
- 8 महिना, 14 दिन अगाडि
- ६ आश्विन २०८१, आईतवार
भुमिप्रसाद पाठक / मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गतेसम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आयोजक एल एक्स सिटी फुटबल क्लबले आईतबार बेलवारी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ... पुरा पढ्नुहोस
आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि
- 8 महिना, 15 दिन अगाडि
- ५ आश्विन २०८१, शनिबार
प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो । सातौं दिन शनिबार भएको फाइनलमा खेलको शुरुवातदेखि नै आयोजक हाबी भएको थियो । प्रहिलो हापमै आयोजकले एक गोल गर्दै खेललाई... पुरा पढ्नुहोस
यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप
- 8 महिना, 19 दिन अगाडि
- १ आश्विन २०८१, मंगलवार
पथरीशनिश्चरे समाचारदाता / यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ संचालन हुने भएको छ । माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी पत्रकार सम्मेलनमा गराएका छन् । खेल संयोजक जितन राईका अनुसार' प्रतियोगितामा ए' डिभिजनका राष्ट्रिय... पुरा पढ्नुहोस
सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी
- 8 महिना, 28 दिन अगाडि
- २३ भाद्र २०८१, आईतवार
सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे। उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ ।... पुरा पढ्नुहोस